दीपक गिरी दाङका पूराना राजनीतिक खेलाडी हुन् । साढे चार दशकदेखि अविरल राजीतिमा सक्रिय रहँदै आएका गिरीको प्रस्तुती संसदीय निर्वाचनमा भने त्यति उत्साहजनक छैन । राष्ट्रिय चुनावमा भने धेरैजसो हार बेहोरे । २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी दाङ क्षेत्र नं. ३ मा नेकपा (एमाले)का शंकर पोखरेल र २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी)की सुषमा […]