दाङ-३ मा काेमल वलीभन्दा दीपक गिरी १५ सय मतले अगाडि

दाङ – दाङ-३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरी एमाले उम्मेदवार काेमल वलीभन्दा १५ सय मतले अगाडि मतले अगाडि हुनुहुन्छ ।  प्रतिनिधिसभातर्फ १८ हजार २६० मत गणना हुँदा दीपक गिरीले ७ हजार ४३७ मत ल्याउनुभएकाे छ । एमालेकी उम्मेदवार कोमल ओली ५ हजार ८७९ मतसहित गिरीलाई पछ्याइरहनुभएकाे छ । यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदी ३ हजार ३१ मत ल्याउनुभएकाे छ । यस्तै तीन (क) मा २ हजार ४१ मत गणना हुँदा कांग्रेसका डिल्लीबहादुर चौधरीले ९ हजार ७२०, एमालेका घनश्याम पाण्डेले ७ हजार २७२ मत पाउनुभ...