८ मंसिर, दाङ । दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर […]