दाङ - दाङ क्षेत्र नम्बर ३ मा भइरहेकाे मत गणनामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिनुभएकाे छ ।
अहिलेसम्म गणना भएकाे ५१ मतमा उहाँले २१ मत पाउनु भएकाे छ । यस्तै, नेकपा एमाले उम्मेदवार काेमल वलीले १९ मत पाउनु भएकाे छ । गिरी वलीभन्दा मात्रै दुई मतले अगाडि हुनुहुन्छ ।
यस्तै स्वतन्त्र उम्मेदवार कमल सुवेदीले चार मत पाउनु भएकाे छ ।