कांग्रेस सांसद विकको प्रश्न- सुनकाण्डमा अर्थमन्त्री जोडिएका समाचारको कुरा के हो ? (भिडिओ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनसँग जोडेर सुनकाण्डका समाचार सार्वजनिक भएको भन्दै कांग्रेस सांसद शान्ति विकले सदनमा जवाफ मागेकी छन् । उनले भनिन्, ‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा समाचारहरू बाहिर आइरहेका छन् । यो कुरा के हो ? यो विषयमा सदनलाई जानकारी गराइयोस् ।’ उनले सहकारी पीडितहरूको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण […]

सम्बन्धित सामग्री

बजेटमार्फत अर्थतन्त्र सुधारको प्रयास भयो : कांग्रेस सांसद जबरा

आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र सुधारको प्रयास गरेको कांग्रेस सांसद उदयशमशेर जबराले बताएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा सोमबार बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद जबराले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

पुँजीगत बजेट हैन वितरणमुखी कार्यक्रम र फजुल खर्च घटाउनुपर्छ : सांसद जबरा

कांग्रेस सांसद उदय शम्शेर जबराले पुँजीगत खर्च घटाउन नहुने बताएका छन् । उनले बजेटमा वितरणमुखी कार्यक्रम र फजुल खर्च घटाउन अर्थमन्त्री प्रकाशशरण महतलाई सुझाव दिए । पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका सांसद जबराले सरकार आर्थिक अनुशासनमा रहनुपर्ने पनि बताए ।

बजेट प्रकरण : संसदीय छानबिन विशेष समितिमा हेरफेर

काठमाण्डाै – तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्य–तथ्य पत्ता लगाउन गठन गरिएकाे संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।  प्रतिनिधि सभाको आज बिहीवारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नुभएको प्रस्तावमा सहमति जुटेको हो । अब समितिमा नेपाली कांग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनु हुनेछ ।  कांग्रेस सांसद भुसालले बिहीवार (आजै) प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवार...

प्रिबजेट छलफलमा अर्थमन्त्री उपस्थित नभएपछि सत्ता पक्षकै आपत्ति

काठमाडौँ – प्रिबजेट छलफलमा अर्थमन्त्री जनार्दन शर्मा अनुपस्थित भएपति सत्ता पक्षकै सांसदले आपत्ति जनाएका छन्। बुधबारदेखि प्रिबजेट छलफल सुरु भए पनि बिहीबारको छलफलमा अर्थमन्त्री शर्मा संसद बैठकमा नदेखिएपछि कांग्रेस सांसद मिनेन्द्र रिजाल र प्रतिपक्षी एमालेका प्रमुख सचेतक विशाल भट्टराई आपत्ति जनाएका हुन्। सत्ता पक्ष र प्रतिपक्षको आपत्तिपछि सभामुख अग्नि सापकोटाले छलफलका क्रममा अनिवार्य उपस्थित हुन […]

'समाजवाद' शब्दले अर्थमन्त्री खुसी, अर्थसमिति सभापतिलाई मन परेन ‘साहु’

काठमाडौं  : नागरिक लगानी कोष २०४७ लाई संशोधन गर्नको बनेको विधेयक उपर छलफलका क्रममा बुधबार अर्थसमतिका दुई शब्दको विशेष चर्चा भयो। नेपालको संविधानले नेपालको अर्थतन्त्रलाई समाजवादोन्मुख त भनिसकेकै छ। बुधबार कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रयोग गरेको समाजवाद शब्द अर्थमन्त्री डा. युवराज खतिवडालाई मन पर्‍यो। उन...

सरकारका नाराले मात्रै कर्णालीमा विकास भएन : सांसद शाही

काठमाडौं : सांसद रंगमती शाहीले सरकारले योजना तय गर्ने क्रममा कर्णाली र काठमाडौंलाई एउटै तुलोमा राखेर हेर्न नहुने बताएकी छन। आइतबार संघीय संसद प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस सांसद शाहीले अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार प्रस्तुत गरेको आगामी बजेटका सिद्धान्त र प्राथमिकताबारे धारणा राख्दै दुर्गमका जिल्लालाई प्...