गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन सक्दिन, अर्थमन्त्रीबारे सोच्न सक्छु : सांसद शर्मा

काठमाडौं,२८ साउन । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका कांग्रेस सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ राजीनामाबाट ब्याक नहुने बताएका छन्। आइतबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठको राजीनामाबाट ब्याक नहुने र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामाबारे सोच्न सक्ने बताएका हुन्। उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हन सक्दिन। […]

सम्बन्धित सामग्री

सुशासनको पक्षमा गरेको कामलाई राजनीतिक रङ नदिऊँ : सांसद शर्मा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिन नहुने बताएका छन्।बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताए। उनले सरकारको यो पहलकदमीका लागि संसद्को खबरदारी र सहयोग आवश्यक रहेको पनि बताए। उनले सरकारको कदममा कुनै राजनीतिक रङ नभर्न आग्रह समेत गरे।सांसद शर्माले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्य स

सुशासनको अभियानलाई सफल बनाउनुपर्छ : सांसद शर्मा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जर्नादन शर्माले सरकारको सुशासनको अभियानलाई सबै मिलेर सफल बनाउनुपर्ने बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सरकारको सुशासनको अभियानलाई कसैले पनि राजनीतिक रङ्ग दिन नहुने भन्दै अभियानलाई सफल पार्न सबै मिल्नुपर्ने बताएका हुन् । उनले सामाजिक सुरक्षाको विषयमा सरकारले धेरै राम्रा कामहरू अघि बढाइएको धारणा राखे । सहकारीको रकम […]

राज्यसत्तामा टिकिरहन मलाई पक्राउ गरियो: सांसद शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन्।...

राज्यसत्तामा टिकिरहन मलाई पक्राउ गरियो: सांसद शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन्।...

सांसद शर्मा पक्राउबारे संसदलाई जानकारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिनिधिसभा सदस्य सांसद सुनिलकुमार शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी गराएको छ । ‘नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सिआइबीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा …

यसकारण पक्राउ परे कांग्रेस सांसद शर्मा

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद सुनीलकुमार शर्मा अहिले प्रहरी हिरासतमा पुगेका छन् ।  शर्मालाई सिआइबीले आज दिउँसो तीन बजेट गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको हो ।  उनीमाथि...

सांसद शर्मा माईती नेपालबाट सम्मानित

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत सांसद शर्मालाई माईती नेपालले सम्मान गरेको हो । आज (आईतबार) काठमाडौंमा एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई […]

जनगुनासो सम्बोधन गर्न समाजवादी मोर्चा : सांसद शर्मा

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले जनगुनासो सम्बोधन गर्न समाजवादी मोर्चा नेपाल बनाइएको दाबी गरेकी छन्।बुधवार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद शर्माले जनगुनासोलाई एक ठाउँमा केन्द्रित गरी एक ठाउँमा उभिएर मुकाबिला गर्न समाजवादी मोर्चा बनाइएको बताइन्।  उनले सत्ता टिकाउनका लागि मात्रै मोर्चा नबनाएको बताइन्। यद्यपि मोर्चाले सरकार सञ्चालनमा सहयोग पुग्ने उनको अपेक्षा छ। उनले देशमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्न दलहरू एक ठाउँमा उभिएर अघि बढ्द

नीति तथा कार्यक्रम पूर्ण छैन : सांसद शर्मा

काठमाडौँ– सांसद डा सुनिल शर्माले सरकारले तत्कालीन समस्यालाई सम्बोधन गर्न नसक्दा नीति तथा कार्यक्रम पूर्ण नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने , ‘नीति तथा कार्यक्रम पूर्ण छैन । अहिलेको गठबन्धनको सरकारले तत्कालीन आवश्यकताअनुसार मुलुकको आर्थिक अवस्था सुधारका लागि नीतिगत व्यवस्थामा […]

शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गर्नुभयो : सांसद शर्मा

काठमाडौं :  नेकपा माओवादीकी सांसद रेखा शर्माले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गरेको बताएकी छिन्।प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शर्माले प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री देउवाले निषेधको राजनीति अन्त्य गरेको दाबी गरेकी हुन्।उनले राजनीतिक दलहरूबीच फेरि पनि सहकार्यको आवश्यकता रहेको बताइन्। उनले देशलाई अफ्ठ्यारो परेको वेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको शुरुवात हुन लागेको भन्दै खुशी व्यक्त गरिन्।उनले प्रधानमन्