काठमाडौं : सांसद रंगमती शाहीले सरकारले योजना तय गर्ने क्रममा कर्णाली र काठमाडौंलाई एउटै तुलोमा राखेर हेर्न नहुने बताएकी छन।
आइतबार संघीय संसद प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस सांसद शाहीले अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार प्रस्तुत गरेको आगामी बजेटका सिद्धान्त र प्राथमिकताबारे धारणा राख्दै दुर्गमका जिल्लालाई प्...