'समाजवाद' शब्दले अर्थमन्त्री खुसी, अर्थसमिति सभापतिलाई मन परेन ‘साहु’

काठमाडौं  : नागरिक लगानी कोष २०४७ लाई संशोधन गर्नको बनेको विधेयक उपर छलफलका क्रममा बुधबार अर्थसमतिका दुई शब्दको विशेष चर्चा भयो। नेपालको संविधानले नेपालको अर्थतन्त्रलाई समाजवादोन्मुख त भनिसकेकै छ। बुधबार कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रयोग गरेको समाजवाद शब्द अर्थमन्त्री डा. युवराज खतिवडालाई मन पर्‍यो। उन...

सम्बन्धित सामग्री

आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अर्थमन्त्रीको दाबी

अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य भेटिने दाबी गरेका हुन ।बिहीवार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले अहिले कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखानाहरू पुनः सञ्चालनमा आइसकेको बताए । सबैतिर आर्थिक गतिविधि बढेको र यसले पनि आर्थिक वृद्धिमा मद्दत पु¥याउने उनको भनाइ छ ।

आर्थिक वृद्धिदर उच्च, अधोगतिमा अर्थतन्त्र ?

२२ पुस, काठमाडौं । संसदको अर्थसमिति बैठकमा ०७५ मंसिर २५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए, ‘अर्थतन्त्रमा ज्वरो आएको छ, तर यो बच्चालाई दाँत निस्कने बेलामा आएको ज्वरोजस्तै हो ।’ अहिले अर्थतन्त्रको ज्वरो निको भयो …