अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस सांसद शर्माले भने- सुन समातेकोमा प्रधानमन्त्रीलाई धन्यवाद

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी बिमानस्थलमा रहेको अवस्थामा सुन प्र...

सम्बन्धित सामग्री