नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्मत हुने धारणा राखेका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन उपयुक्त हुने उनको धारणा थियो ।
शुक्रबार काठमाडौंमा आयोजित एक...