काठमाडौँ। मोरङको विराटनगरमा प्रहरीले स्कार्पियो गाडीबाट ३९८ किलोग्राम गाँजा बरामद गरेको छ। गाडीका चालक भने फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति करिब १० बजे विराटनगर महानगरपालिका–३, आयल निगम नजिकको सडकमा अस्थायी प्रहरी चौकी बरगाछीले सवारी जाँच गरिरहेको थियो। त्यस क्रममा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको कोशी प्रदेश १ च ७३९९ नम्बरको स्कार्पियोलाई रोक्न […]
चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर पुगेको छ । नारायणीमा ७ दशमलव ३ मिटर पुगेपछि चेतावनी तह पार हुनेमा अहिले जलसतह निरन्तर बढिरहेको छ । जलसतह बढेसँगै नदी आसपासका तल्लो क्षेत्रमा कटान तथा डुबानको जोखिम बढेको छ । भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रका केही बस्तीमा पानी पस्न थालेको […]
Kathmandu. Due to continuous rain, incidents of floods and landslides have occurred in various places across the country. More than 20 houses have been swept away in Jaljala, Parbat. The strong current of the Kaligandaki river has washed away the concrete Bailey bridge connecting Syangja and Gulmi. Currently, the monsoon trough is located around the average position in the west and south of the average position in the east. The influence of monsoon winds, westerly winds, and a low-pressure area around Uttar Pradesh, India is present across the country.Due to this, light to moderate rain is occurring in many places in...
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आइतबार बिहान करिब साढे २ बजे घरमाथिबाट पहिरो खसेपछि शेरबहादुर पहिरोमा परी गम्भीर घाइते भएका थिए ।