काठमाडौँ । नेपाली काँग्रेस नेता तथा संविधानविद् राधेश्याम अधिकारीले सङ्घीयताको विरोध गर्दै आगामी संघीय निर्वाचनमा जान खोजेमा मुलुक सङ्कटमा पर्ने बताएका छन् । प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार पनि संघीय सरकारले कानुन बनाएर हस्तान्तरण नगरेको अवस्थामा सङ्घीयताको विरोधमा चुनावी मुद्दा लिन नहुने अधिकारीको धारणा थियो । सरकारको नेतृत्व गरिरहेको काँग्रेस सङ्घीयताको विरोध गर्दै […]