ओली कामचलाउ थिए, अदालतले त्यही सम्झाइदिएको हो : राधेश्याम अधिकारी

८ असार, काठमाडौं । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पदमुक्त सरह भइसकेको भन्दै सर्वोच्च अदालतले त्यसैलाई पुनर्पुष्टि गरेको बताएका छन् । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अनलाइनखबरलाई प्रतिक्रिया दिंदै अधिकारीले जेठ ७ गते नै प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दिन […]

सम्बन्धित सामग्री

प्रत्यायोजित र तजबिजी अधिकारलाई घटाउनुपर्छ : राधेश्याम अधिकारी

काठमाडौं : संविधानसभा सदस्य राधेश्याम अधिकारीले प्रत्यायोजित र तजबिज अधिकार हस्तान्तरण गर्ने पाटोमा गम्भीर हुन सुझाव दिएका छन्।प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विज्ञका रुपमा धारणा प्रस्तुत गर्दै उनले प्रत्यायोजित अधिकार र तजबिजी अधिकारलाई भरसक दिन हुन्न भन्ने मामिलामा समयमै सजग र सचेत रहन समिति सदस्यलाई सुझाव दिए। ‘प्रत्यायोजित अधिकार सहजैरुपमा संसद्ले अरूलाई दिनु हुन्न। तोकिएबमाजिम हुने भनियो त्यसको गलत अभ्यासलाई पनि स्वीकार्नुपर्ने अवस्था हुन सक्छ। प्रत्यायो

सङ्घीयताको विरोध गर्दै निर्वाचनमा गए मुलुक सङ्कटमा पर्छ : राधेश्याम अधिकारी

काठमाडौँ । नेपाली काँग्रेस नेता तथा संविधानविद् राधेश्याम अधिकारीले सङ्घीयताको विरोध गर्दै आगामी संघीय निर्वाचनमा जान खोजेमा मुलुक सङ्कटमा पर्ने बताएका छन् । प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार पनि संघीय सरकारले कानुन बनाएर हस्तान्तरण नगरेको अवस्थामा सङ्घीयताको विरोधमा चुनावी मुद्दा लिन नहुने अधिकारीको धारणा थियो । सरकारको नेतृत्व गरिरहेको काँग्रेस सङ्घीयताको विरोध गर्दै […]

शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गयो : राधेश्याम अधिकारी

१ चैत, काठमाडौं । नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरीत बाटोमा गएको आरोप लगाएका छन् । मंगलवार सिंहदरवारमा बसेको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बैठकमा बोल्दै नेता अधिकारीले यस्तो बताएका हुन् । उनले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको […]

शिक्षामन्त्रालय संविधान विपरित बाटोमा लाग्यो : राधेश्याम अधिकारी

काठमाडौं । नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरित बाटोमा गएको आरोप लगाउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिको बेठकमा बोल्दै नेता अधिकारीले सो बताउनुभएको हो । उहाँले शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले अहिले भइरहेको संविधानलाई चुनौति दिएको आरोप […]

स्थानीय तहको निर्वाचनबारे संविधान र ऐनमा केही बाझिएको छैन : राधेश्याम अधिकारी

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे संविधान र ऐनमा रहेका प्रावधान बाझिएको भन्दै सत्तारुढ गठबन्धनका केही नेताले त्यस्ता प्रावधानलाई सच्याएर चुनावको मिति घोषणा हुने बताइरहँदा वरिष्ठ अधिवक्तासमेत रहेका काँग्रेस नेता राधेश्याम अधिकारी भने चुनावसम्बन्धी सबै कुरा प्रस्ट रहेको दाबी गर्दछन् ।उनले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र ऐनमा कुनै अस्पष्टता नरहेको बताए । ‘मलाई स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र ऐन–कानुनमा केही बाझिएकोजस्तो लाग्दैन,’ रातोपाटीसँग कुरा गर्दै उ

प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर विदा गर्नुपर्छ : राधेश्याम अधिकारी

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर पदच्यूत गर्नु संविधानसम्मत हुने धारणा राखेका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन उपयुक्त हुने उनको धारणा थियो ।  शुक्रबार काठमाडौंमा आयोजित एक...

कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल : राधेश्याम अधिकारी

काठमाडौं, असार १७ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कोभिड नियन्त्रणका लागि सरकार पूर्ण रुपले असफल भएको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले सरकारले प्रचार गरेजसरी खोप ल्याउन नसकेको बताउनुभयो । सरकारले खोप ल्याउन नसक्नुले नेपालको छिमेकिसँगको सम्बन्ध कस्तो रहेछ भन्नेपनि स्पष्ट भएको उहाँले बताउनुभयो […]

राधेश्याम अधिकारी भन्छन् : सिडिओमार्फत् सरकार चलाइँदैछ

१७ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले नागरिकले अहिले राणकालीन बडाहाकिमको शासन बेहोर्नु परेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता अधिकारीले मुलुकमा  प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत् सरकार चलाउने काम भएको बताए । ‘आम नेपाली जनताले राणाकालीन बडाहाकिमको शासन बेहोर्नु परेको छ । सिडिओमार्फत् सरकार चलाइदैछ । […]

राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारी अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारी अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्यमा समस्या आउँदा अधिकारीलाई अस्पताल भर्ना गरिएको हो । अधिकारीलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।