प्रेरणाको स्रोत बन्ने सन्की खेलाडीको लक्ष्य

आइतबार ६ पटकका विम्बल्डन च्याम्पियन नोभाक जोकोभिचलाई हराउँदै उपाधि जित्न सके उनी सम्भवत् अल इङ्ल्यान्ड क्लबका अहिलेसम्मकै सबैभन्दा विवादस्पद छवि भएका विजेता बन्नेछन्। त्यो उपाधि जितेर उनी धेरै बालकालिका लागि प्रेरणाको स्रोत बन्ने लक्ष्यमा छन्।...

सम्बन्धित सामग्री

डेब्यू विश्वकपमा सानदार प्रदर्शन गर्नसक्ने पाँच युवा खेलाडी

एजेन्सी – विश्वकप कुनैपनि युवा खेलाडीलाई स्टार बन्ने सबैभन्दा ठूलो अवसर हो । विशेषगरि एसोसिएट टोलीका खेलाडीको मुख्य सपना विश्वकप खेल्ने हुन्छ । टेस्ट टोलीका युवा खेलाडीको सपना आफ्नो देशलाई विश्वकप जिताउने हुन्छ । बिहीबार देखी भारतमा विश्वकप सुरु हुँदैछ । उक्त विश्वकपमा आशा गरिएका थुप्रै युवा स्टारहरु खेल्दैछन् । पहिलो पटक एकदिवसीय विश्वकप खेल्दै […] The post डेब्यू विश्वकपमा सानदार प्रदर्शन गर्नसक्ने पाँच युवा खेलाडी first appeared on हाम्रो खेलकुद.

राजपूरा : पुलिस बनेर सपना भेटिन्, खेलाडी बनेर सफलता

२७ फागुन, काठमाडौं । जुम्लाको सिंजा क्षेत्रमा जन्मिएकी राजपूरा पछाई बुझ्ने भएदेखि नै फौजी बन्ने सपना जप्न थालेकी थिइन् । सशस्त्र द्वन्द्वले सबैभन्दा प्रभाव पारेको कर्णालीको सामान्य परिवारमा हुर्किएकी उनलाई पुलिसको बर्दीले आकर्षित गरेको थियो । एथलेटिक्समा लामो दूरीकी प्रतिभावान खेलाडीको पहिचान बनाउन उनको पुलिस बन्ने सपनाले मुख्य भूमिका खेलेको छ । पुलिसबन्ने तयारीमा सानैदेखि […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पुरुष क्रिकेट प्रतियोगिता काठमाडौँमा हुने

सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी जम्मा ११ टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्। राखेपले प्रतिस्पर्धामा सहभागी बन्ने ११ टिमले भदौ १५ गतेसम्म सहभागी खेलाडी संख्याको टुंगो लगाउनुपर्ने र २५ गतेसम्म खेलाडीको नामावलीसहित सम्पूर्ण विवरण पेस गर्न नि...

नेपाली फुटबलमा उमेर समूहले देखाएको संकेत

काठमाडाैं : केही वर्ष अघिसम्म दक्षिण एसियाली क्षेत्रमा उमेर समूहको बाहुल्यता उच्च थियो। १५ वर्षदेखि यु-२३ सम्मका प्रतियोगिता हुँदा खेलाडीको एक्सपोज अत्यधिक हुन्थ्यो।विस्तारै प्रतियोगितामा आएको सीमितताले उमेर समूहका प्रतियोगिता गाभिए र कम प्रतियोगिता हुन थाल्यो।जसका कारण नेपाल जस्तो फुटबलमा प्रयोग बढी गर्ने र उमेर समूहमा बढी एक्सपोज प्रयोग गर्न रुचाउने देशलाई स्वभाविकरुपमा 'ब्याक फुट'मा धकेल्यो। परिणामत: हाम्रो फुटबल 'बेस'नै कमजोर बन्ने त होइन भन्ने प्रश्न सतहमा आएको छ।अ

बेन स्टोक्स इंग्लिस कप्तान !

काठमाडौं : इंग्ल्यान्डका बेन स्टोक्स टेष्ट टिमको कप्तान बन्ने संभावना बलियो बनेको छ।  पाँच वर्षपछि टेष्टको कप्तानबाट राजीनामा दिएका रुटको स्थानमा बेन स्टोक्सको नाम सर्वाधिक अघि छ।इंग्ल्याण्डका पूर्व स्टार रुटले शुक्रबार कप्तानबाट राजीनामा दिएका थिए। उनको स्थानमा स्टोकलाई कप्तानी दिनुपर्ने मत बलियो छ। यस्तोमा पूर्व कप्तान माइकल भगले बेन स्टोक्स अब्बल खेलाडीका साथमा राम्रो कप्तान गर्न सक्ने खेलाडी भएकाले सिनियर खेलाडीको साथ हुनु पर्ने मत राखे। पाँच वर्ष इंग्ल्याण्डको टेष्ट टिमको कप्

एन्जिलाको जीवनमा आधारित ‘अन्जिला’ बन्दै

४ चैत, काठमाडौं । नेपाली महिला फुटबलकी पहिलो नम्बरकी गोलरक्षक एन्जिला तोम्बापोको जीवनमा आधारित फिल्म ‘अन्जिला’ बन्ने भएको छ । नेपालमा पहिलो पटक कुनै खेलाडीको जीवनमा आधारित भएर वायोपिक बनाउन केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा मुन लभ इन्टरटेमेन्टले सहकार्य गर्नेछन्। फिल्ममा एन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहने छ । […]

वर्षको सर्वाधिक गोलकर्ता बन्ने दौडमा ५ खेलाडी

एजेन्सी – प्रतिस्पर्धा हरेक क्षेत्रमा छ । झन् फुटबलमा हुने नै भयो । सन् २०२१ को वर्ष सकिन अझै सय दिन भन्दा बढी बाँकी छ । विश्व फुटबलमा यो वर्ष सर्वाधिक गोलकर्ता को बन्ला भने रोचक प्रतिस्पर्धा पनि जारी छ । यहाँ ५ खेलाडीको चर्चा गरिएको छ जसले यो वर्षमा देश र क्लबका लागि सर्वाधिक […]

कोभिड-१९ संक्रमण भएपछि कोको गउफले टोकियो ओलम्पिक गुमाउने

एजेन्सी। कोरोना भाइरस संक्रमित भएपछि अमेरिकाकी टेनिस खेलाडी कोको गउफले टोकियो ओलम्पिक गुमाउने भएकी छन्। १७ वर्षीया गउफ सन् २००० पछि ओलम्पिक खेल्ने कान्छी टेनिस खेलाडी बन्ने थिइन्। विश्व वरीयताको २५औं स्थानमा रहेकी गउफ पनि ओलम्पिक नखेल्ने अन्य खेलाडीको समूहमा सामेल भएकी हुन्। यसअघि राफेल नाडाल, रोजर फेडेरर, सिमोना हालेप, सेरेना विलियम्सलगायतले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका थिए।

युरोकप सुरु हुन हप्तादिन बाँकी हुँदा स्पेनका कप्तानलाई कोभिड संक्रमण

युरोकपको तयारीमा रहेको स्पेनका कप्तान सर्जियो बुस्क्वेटसलाई कोभिड संक्रमण भएको छ। बार्सिलोनाका मिडफिल्डर उनलाई कोभिड संक्रमण देखिए पनि टिमका अन्य खेलाडीको कोभिड परीक्षण भने नेगेटिभ नै देखिएको छ। बुस्क्वेटसलाई कोभिड देखिएसँगै मंगलवार तय लिथुवानियासँगको मैत्रीपूर्ण खेल प्रभावित बन्ने भएको छ। लिथुवानियासँगको उक्त मैत्रीपूर्ण खेल अब स्पेनको यू २१ टिमले खेल्नेछ।…