काठमाडाैं : केही वर्ष अघिसम्म दक्षिण एसियाली क्षेत्रमा उमेर समूहको बाहुल्यता उच्च थियो। १५ वर्षदेखि यु-२३ सम्मका प्रतियोगिता हुँदा खेलाडीको एक्सपोज अत्यधिक हुन्थ्यो।विस्तारै प्रतियोगितामा आएको सीमितताले उमेर समूहका प्रतियोगिता गाभिए र कम प्रतियोगिता हुन थाल्यो।जसका कारण नेपाल जस्तो फुटबलमा प्रयोग बढी गर्ने र उमेर समूहमा बढी एक्सपोज प्रयोग गर्न रुचाउने देशलाई स्वभाविकरुपमा 'ब्याक फुट'मा धकेल्यो। परिणामत: हाम्रो फुटबल 'बेस'नै कमजोर बन्ने त होइन भन्ने प्रश्न सतहमा आएको छ।अ