२७ फागुन, काठमाडौं । जुम्लाको सिंजा क्षेत्रमा जन्मिएकी राजपूरा पछाई बुझ्ने भएदेखि नै फौजी बन्ने सपना जप्न थालेकी थिइन् । सशस्त्र द्वन्द्वले सबैभन्दा प्रभाव पारेको कर्णालीको सामान्य परिवारमा हुर्किएकी उनलाई पुलिसको बर्दीले आकर्षित गरेको थियो । एथलेटिक्समा लामो दूरीकी प्रतिभावान खेलाडीको पहिचान बनाउन उनको पुलिस बन्ने सपनाले मुख्य भूमिका खेलेको छ । पुलिसबन्ने तयारीमा सानैदेखि […]