नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पुरुष क्रिकेट प्रतियोगिता काठमाडौँमा हुने

सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी जम्मा ११ टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन्। राखेपले प्रतिस्पर्धामा सहभागी बन्ने ११ टिमले भदौ १५ गतेसम्म सहभागी खेलाडी संख्याको टुंगो लगाउनुपर्ने र २५ गतेसम्म खेलाडीको नामावलीसहित सम्पूर्ण विवरण पेस गर्न नि...

सम्बन्धित सामग्री

एनआरएनएलाई पराजित गर्दै पुलिस फाइनलमा

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ। बिहीबार वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा पुलिसले एनआरएनएलाई १३ रनले पराजित गर्दै आर्मीसँगको फाइनल भेट पक्का गरेको हो।टियु मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ८ ओभरमा ६ विकेट गुमाएर १ सय १० रनको उच्च स्कोर बनाएको थियो। उसका लागि आरिफ शेखले १५ बलमा ३६ रनको इनिङ खेल्दा कप्तान दिपेन्द्रसिंह ऐरीले १२ बलमा २५ रन बनाएका थिए। त्यस्तै करण केसीले ८ बलम

पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने निश्चित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता काठमाडौंमा हुने निश्चित भएको बताएका छन । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताएका हुन् । नवौं रािष्ट्रय खेलकुद प्रतियोगिता शुरु हुन अब ५० दिनमात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हालसम्मको तयारीको विवरण सार्वजनिक गरेको […]