एन्जिलाको जीवनमा आधारित ‘अन्जिला’ बन्दै

४ चैत, काठमाडौं । नेपाली महिला फुटबलकी पहिलो नम्बरकी गोलरक्षक एन्जिला तोम्बापोको जीवनमा आधारित फिल्म ‘अन्जिला’ बन्ने भएको छ । नेपालमा पहिलो पटक कुनै खेलाडीको जीवनमा आधारित भएर वायोपिक बनाउन केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा मुन लभ इन्टरटेमेन्टले सहकार्य गर्नेछन्। फिल्ममा एन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहने छ । […]

सम्बन्धित सामग्री

टिकटक बन्यो सुरक्षा चुनौती : घृणा फैलाउने र सद्भाव बिगार्ने पोस्ट गरे कारबाही

सर्वसाधारणका लागि प्रिय बन्दै गएको भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक सरकारका लागि भने चुनौती बन्दै गएको छ । टिकटकमा घृणा फैलाउने तथा सद्भाव बिगार्ने प्रवृत्तिका गतिविधि बढेपछि सरकारले कानुनी कारबाहीलाई तीव्रता...

योगमायाबारे बायोपिक बन्दै

समाजसुधारक एवं साहित्यकार योगमाया न्यौपानेको जीवनीमा आधारित अनुसन्धानमूलक फिल्म बन्ने भएको छ । योगमायाबारे बायोपिक फिल्मको निर्देशन भीमा मैनालीले गर्न लागेकी हुन् । शनिबार चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहमा मैनालीले योगमायाको...

सिन्धुलीमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै

सिन्धुली । सिन्धुलीमा पछिल्ले समयमा चक्लाबन्दी खेती प्रभावकारी बन्दै गएको छ । सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेमा संचालन गरिएको चक्लाबन्दी खेतीबाट उत्पादन दोब्बर भएपछि किसान उत्साहित बनेका हुन् । जनसहभागितामा आधारित सामूहिक चक्लाबन्दी खेतीबाट उत्पादन वृद्धि भइ बिक्री गरेर किसानले प्रयाप्त मुनाफा समेत आर्जन गरेका छन् । बागमती प्रदेश सरकारको ३ करोड ८२ लाख रुपैयाँ सहयोगमा […]

वनमन्त्री यादव हिरो बन्दै

काठमाडौं, ९ साउन । अब वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुंगानाले निर्देशन गर्ने फिल्म ‘मुस्कान’ मा मन्त्री यादव अभिनेताको भुमिकामा देखिनेछन् । फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिने जनाइएको छ । एसिड प्रहारबाट पीडित मुस्कान खातुनको जीवनमा आधारित कथा बोकेको फिल्मको छायांकनका लागि अमेरिकाबाट ढुंगाना […]

पुस्तक ‘खलंगामा हमला’ फिल्म बन्दै

काठमाडौँ– निर्देशक विनोद विष्टले पुनः पुस्तकमै आधारित फिल्म निर्माण गर्ने भएका छन् । झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काँडा कि फुल’ माथि फिल्म बनाइसकेका निर्देशक विष्टले यसपटक पनि मदन पुरस्कारबाट पुरस्कृत पुस्तक ‘खलंगामा हमला’ लाई फिल्म बनाउने भएका छन् । ‘खलंगामा हमला’ राधा पौडेलले झण्डै दुई दशक अघि जुम्लाको खलंगामा घटेको घटनाको विषयमा लेखेको पुस्तक […]

औद्योगिक क्षेत्रमा अघोषित ‘लोडसेडिङ’, स्वदेशी उत्पादनको मूल्य आकाशियो

काठमाडौं, १५ चैत्र । यतिबेला विद्युत आपूर्ति असहज बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरणले माग अनुसार उत्पादन र आपूर्ति गर्न नसक्दा असहज बन्दै गएको हो । सुख्खायामका कारण रन अफ द रिभरमा आधारित नेपालको सबैजसो जलविद्युत आयोजनाका उत्पादन आधाभन्दा कम भएका छन् । यसकारण प्राधिकरणले भारतबाट सयौं मेगावाट बिजुली खरिद गर्दै आएको छ । […]

कपिल शर्माको ‘बायोपिक’ बन्दै

चर्चित भारतीय कमेडियन कपिल शर्माको बायोपिक बन्ने भएको छ। बलिउड चलचित्र निर्माता महावीर जैनले कपिलको जीवनमा आधारित बायोपिक चलचित्र बनाउने घोषणा गरेका हुन्। उक्त चलचित्रको नाम ‘फनकार’ राखिएको छ। चलचित्रको निर्देशन मृगदीप सिंह लाम्बाले गर्नेछन्। बलिउड फिल्म समीक्षक तथा व्यापार विश्लेषक तरण आदर्शले कपिलको बायोपिक बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। हाल सोनी टिभीमा […]

विवाहेत्तर सम्बन्धमा आधारित ‘परस्त्री’ बन्दै

काठमाडौँ– विवाहेत्तर सम्बन्धको कथामा चलचित्र बन्ने भएको छ। निर्देशक तथा लेखक दिपेन्द्र के खनालले तयार पारेको कथामा चलचित्र ‘परस्त्री’ बन्ने भएको हो। डि.एस डिजिटलको प्रस्तुतिमा निर्माता शर्मिला पाण्डेको निर्माणमा बन्न लागेको चलचित्रलाई उनका छोरा सुरज पाण्डेले निर्देशन गर्दैछन्। सुरजको यो डेब्यू निर्देशन हो। उनले चलचित्र ‘लभलभलभ’ मा नायकको रुपमा भूमिका खेलिसकेका छन्। निर्माता शर्मिलाले यो […]

रीत र अञ्जली बन्दै

फाल्गुनन्द लिङदेन फिल्म्स्ले एकै साथ दुई फिल्म निर्माण गर्ने भएको छ। सो ब्यानरले एक साथ दुई फिल्म रीत र अञ्जली निर्माण गर्न लागेको हो। फिल्मको छायांकन आगामी साताबाट शुरू गरिने भएको छ। रीत लिम्बू भाषा संस्कृतिमा आधारित रहनेछ भने अञ्जली हत्याहिंसा र अपहरणमा आधारित रहेर बन्नेछ। दुवै फिल्मका निर्देशक दिनेश लिङ्देनले फिल्म रीत ताप्लेजुङ, पाँचथर, […]

सरकारी शिक्षक बन्न गरेको संघर्षमाथि 'प्रकाश' बन्दै

निर्देशक दिनेश राउतले फिल्म 'प्रकाश' निर्माण गर्ने भएका छन्। सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण हुने फिल्म बारेमा निर्देशक राउत भन्छन्, 'नेपालको दुर्गम क्षेत्रको विपन्न परिवारको एक युवाले सरकारी शिक्षक बन्न के कस्तो संघर्ष गर्नुपर्छ। ति कुराहरु प्रकाश फिल्मले समेटेको छ।' अभिनेता प्रदीप खड्का र रेनु योगी 'प्रकाश' मा मुख्य भुमिकामा…