वर्षको सर्वाधिक गोलकर्ता बन्ने दौडमा ५ खेलाडी

एजेन्सी – प्रतिस्पर्धा हरेक क्षेत्रमा छ । झन् फुटबलमा हुने नै भयो । सन् २०२१ को वर्ष सकिन अझै सय दिन भन्दा बढी बाँकी छ । विश्व फुटबलमा यो वर्ष सर्वाधिक गोलकर्ता को बन्ला भने रोचक प्रतिस्पर्धा पनि जारी छ । यहाँ ५ खेलाडीको चर्चा गरिएको छ जसले यो वर्षमा देश र क्लबका लागि सर्वाधिक […]

सम्बन्धित सामग्री

नेयमार पेलेको कीर्तिमान नजिक

एजेन्सी – ढिला होस् या चाँडो सबै कुराले नेयमारले ब्राजिल तथा विश्व फुटबलका लेजेन्ड पेलेलाई उछिनेर ब्राजिलको राष्ट्रिय टोलीको इतिहासमा शीर्ष गोलकर्ता बन्ने देखिन्छ । नेयमारले २०२२ को विश्वकपमा राष्ट्रिय टोलीको नेतृत्व गर्दै सर्वाधिक गोलकर्ता बन्ने लक्ष्य राखेको छ । नेयमारलाई कति गोल चाहिन्छ भन्नेमा फरक–फरक विवरणहरू छन् । ‘राष्ट्रिय टोलीका लागि शीर्ष स्कोरर बन्न […]

बेन्जेमा बने रियल म्याड्रिडको दोस्रो सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । युइएफए सुपरकप अन्तरगत जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टमाथि २–० को जित निकालेको खेलमा एक गोल गरेपछि उनी रियलको दोस्रो सर्वाधिक बनेका हुन् । रियलको दोस्रो सर्वाधिक गोलकर्ता बन्ने क्रममा हाल रियलको कप्तान रहेका बेन्जेमाले स्पेनिस लेजेन्ड राहुललाई एक गोलले पछि […]

माने सर्वाधिक गोलकर्ता

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका छन् । अफ्रिका कप अफ नेसन्सको छनोट चरणमा बेनिनमाथि ह्याट्रिक पुरा गरेसँगै माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका हुन् । सर्वाधिक गोलकर्ता बन्ने क्रममा ३० वर्षीय मानेले हेनरी कामराको कीर्तिमानलाई तोडेका हुन् । हेनरी कामराले १९९९ देखि २००८ सम्मको अवधिमा ९९ क्याप जित्दै २९ […]

गोल्डेन बुटको दौड : यी खेलाडीले उछिन्न सक्छन् रोनाल्डोलाई

बेल्जियमसँग १–० ले पराजित भएर पोर्चुगल युरोकपबाट बाहिरिइसकेको छ । तर, पोर्चुगलका स्टार क्रिष्ट्रियानो रोनाल्डो जारी युरोमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पहिलो नम्बरमा छन् । उनले ५ गोल गरेका छन् । चेक गणतन्त्रका प्याट्रिक सिक रोनाल्डोपछि यो सुचीमा दोस्रो स्थानमा छन् । उनले चार गोल गरेका छन् । चेक गणतन्त्रले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्दा सिकले रोनाल्डोलाई उछिन्दै सर्वाधिक गोलकर्ता बन्ने र टोलीलाई खेल जिताउने लक्ष्य राख्नेछन् । फ्रान्सका करिम बेन्जामाले पनि स्विचरल्यान्ड

पोल्यान्डविरुद्ध स्पेन, यी खेलाडीले पार्न सक्छन् प्रभाव

राबेर्ट लेवान्डोस्की पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्की आजको खेलमा प्रमुख आकर्षण बन्ने पक्का छ । र, उनलाई खुला छाड्दा नतिजा उल्ट्नसक्छ भन्ने स्पेनलाई पनि थाहा छ । त्यसैले स्पेनिस डिफेन्डरहरुले यी स्ट्राइकरमाथि विशेष निगरानी राख्नेछन् ।सन् २०२०÷२१ को सिजन लेवान्डोस्की युरोपकै सर्वाधिक गोलकर्ता बने । उनले बुन्डेसलिगाम...