बेन स्टोक्स इंग्लिस कप्तान !

काठमाडौं : इंग्ल्यान्डका बेन स्टोक्स टेष्ट टिमको कप्तान बन्ने संभावना बलियो बनेको छ।  पाँच वर्षपछि टेष्टको कप्तानबाट राजीनामा दिएका रुटको स्थानमा बेन स्टोक्सको नाम सर्वाधिक अघि छ।इंग्ल्याण्डका पूर्व स्टार रुटले शुक्रबार कप्तानबाट राजीनामा दिएका थिए। उनको स्थानमा स्टोकलाई कप्तानी दिनुपर्ने मत बलियो छ। यस्तोमा पूर्व कप्तान माइकल भगले बेन स्टोक्स अब्बल खेलाडीका साथमा राम्रो कप्तान गर्न सक्ने खेलाडी भएकाले सिनियर खेलाडीको साथ हुनु पर्ने मत राखे। पाँच वर्ष इंग्ल्याण्डको टेष्ट टिमको कप्

सम्बन्धित सामग्री

इंग्ल्यान्डका तीन खेलाडीलाई आइपिएलमा ७७ करोड

एजेन्सी – टि२० विश्वकप विजेता इंग्ल्यान्डका तीन खेलाडी बेन स्टोक्स, साम करन र ह्यारी ब्रुकले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा कुल ७७ करोड नेपाली रुपैयाँमा बिकेका छन् । टि२० विश्वकपमा सानदार प्रदर्शनपछि अक्सनमा यी तीन खेलाडीमाथि धनको वर्षा भएको हो । साम करनलाई पन्जाब किंग्सले इतिहासकै सर्वाधिक १८ करोड ५० लाख भारु […]

स्टोक्सले धोनीसँगै चेन्नईबाट खेल्ने

एजेन्सी – इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्स इन्डियन प्रिमियर लिग (आइपिएल) महेन्द्रसिंह धोनीसँगै चेन्नई सुपर किंग्सबाट खेल्ने भएका छन् । भारतको कोचीमा जारी मिनी अक्सनमा बेन स्टोक्सलाई चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । जुन बेन स्टोक्सले आइपिएल करिअरमा पाएको सर्वाधिक महँगो मूल्य समेत हो । […]

स्टोक्स महँगो मूल्यमा हैदराबाद जाने सम्भावना

एजेन्सी – इंग्ल्यान्डका सुपर स्टार अलराउन्डर बेन स्टोक्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सनमा सर्वाधिक महँगो मूल्यमा विक्ने सम्भावना छ । मिनी अक्सन शुक्रबार कोचीमा हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी हुनेछन् । फ्रेन्चाइज टोलीमा बेन स्टोक्सको माग अत्याधिक भएपछि शुक्रबार उनीमाथि पैसाको वर्षा हुने सम्भावना देखिन्छ । स्टोक्सको नाम अक्सनमा […]

इङ्ल्यान्डलाई ट्वान्टी-२० विश्वकप उपाधि

बेन स्टोक्स र साम कुरानको प्रभावशाली प्रदर्शनमा इङ्ल्यान्डले आइतबार पाकिस्तानलाई ५ विकेटले हराउँदै आइसिसी ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।...

इंग्ल्यान्ड इनिङ अन्तरले विजयी

एजेन्सी – कप्तान बेन स्टोक्स र विकेटकिपर बेन फोक्सको शतकमा इंग्ल्यान्डले दोस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकालाई ८५ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै तीन टेस्ट खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । म्यानचेस्टरमा दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्दै १ सय ५१ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका कागिसो […]

इङ्ल्यान्ड प्रशिक्षकद्वारा स्टोक्सको प्रशंसा

इङ्ल्यान्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलुमले टेस्ट टोलीको नयाँ युगको सुरुआतका लागि अलराउन्डर बेन स्टोक्स असर गर्ने नेतृत्वकर्ता भएको बताएका छन्।...

स्टोक्स बने इंग्ल्यान्डको नयाँ कप्तान

एजेन्सी – विश्व क्रिकेटका स्टार अलराउन्डर बेन स्टोक्स इंग्ल्यान्डको नयाँ टेस्ट कप्तानमा नियुक्त भएका छन् । अघिल्लो महिना नियमित कप्तान जो रुटले कप्तानी छाडेपछि इंग्ल्यान्डले ८१ औं टेस्ट कप्तानको रुपमा बेन स्टोक्सलाई नियुक्त गरेको हो । स्टोक्सले इंग्ल्यान्डको टेस्ट कप्तानी गरि सकेका छन् । २०२० मा कोरोना महामारीपछि पहिलो पटक भएको अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्टइन्डिजसँग तीन […]

स्टोक्स इंग्ल्यान्डको टि२० विश्वकप टोलीमा परेनन्

एजेन्सी – स्टार अलराउन्डर बेन स्टोक्स अर्को महिना संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने टि२० विश्वकपको लागि इंग्ल्यान्डको प्रारभिम्क टोलीमै परेका छैनन् । इंग्ल्यान्डले विश्वकपको लागि आफ्नो १५ सदस्य प्रारम्भिक टोली घोषणा गर्दा स्टोक्स टोलीमा छैनन् । स्टोक्स विश्वकप खेलाडी छनोटमै समावेश नभएको बुझिएको छ । स्टोक्सले मानसिक स्वास्थ्यको कारण अघिल्लो महिना क्रिकेटबाट अनिश्चित […]

आईसीसी वरीयता : केन विलियम्सन दोस्रो, स्टिभ स्मिथ तेस्रो

अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।

विश्राम लिँदै क्रिकेटर बेन स्टोक्स, यस्ताे छ कारण

भारत र इङ्ग्ल्यान्डबीचको पाँच टेस्ट श्रृङ्खलाको पहिलो खेल चार अगष्टमा सुरु हुनेछ । स्टोक्सको कप्तानीमा इङ्ग्ल्यान्डको दोस्रो रोजाइको टोलीले पाकिस्तानसँगको तीन खेलको एक दिवसीय श्रृङ्खलामा क्लिन ‘स्वीप’ गरेको थियो ।