काठमाडौं । देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसु/कुहिरो लागेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाअनुसार देशभर चिसाे बढ्ने क्रम रहेकाे छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ। यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ४ गते (आइतबार) […]