काठमाडौँ – हाल देशभर चिसाे कायमै छ। डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहरमा कमी नआउँदा त्यहाँकाे जनजीवन प्रभावित भएकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ। जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ। पूर्वी र पश्चिमी […]