काठमाडौं । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन माैसम विदहरुले आग्रह गरेका छन् । चिसाे बढ्ने क्रममा विभिन्न स्वास्थ्य समस्या देखापर्ने भन्दै उनीहरुले त्यस्ताे आग्रह गरेका हुन् । जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाअनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसले गर्दा हाल देशका पहाडी भू-भागमा आंशिक बदली […]