देशभर चिसाे बढ्याे

काठमाडौं । देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाकाअनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। महाशाखाकाे माैसम बुलेटिनमा उलेख्ख गरेअनुसार देशभर चिसो बढ्ने क्रममा रहेको छ । चिसाे बढ्दै गएकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । आजको काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ रहेको छ भने अधिकतम […]

सम्बन्धित सामग्री

हुस्सु, कुहिरो र शीतलहरले जनजीवन प्रभावित

काठमाडौँ – हाल देशभर चिसाे निरन्तर छ। तराईमा हुस्सु र कुहिरो लागेको छ भने मध्य तराईमा शीतलहर पनि चलिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा खराबी आएको हो। दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का […]

शीतलहर र हिमपातले जनजीवन प्रभावित

काठमाडौँ – हाल देशभर चिसाे कायमै छ। डेढ हप्तादेखि तराईमा चलिरहेको शीतलहरमा कमी नआउँदा त्यहाँकाे जनजीवन प्रभावित भएकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको अन्तर निकै घटेको छ भने अधिकतम तापक्रम पनि औसतभन्दा पाँच डिग्रीले झरेको छ। जसकारण तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरोसहित शीतलहर छ। पूर्वी र पश्चिमी […]

३ दिन अत्यधिक चिसाे बढ्ने, बिहानकाे समयमा सकेसम्म बाहिर ननिस्किन सुझाव

काठमाण्डौ – आउँदो तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका छन् ।विज्ञहरूले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । केही दिनयता देशभर बाक्लो हुस्सु लाग्दा चिसोमा उत्तारचढाव भइरहेको छ । आउँदो तीन दिनसम्म देशका धेरैजसो ठाउँमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले प...

देशभर बढ्याे चिसाे, सजक रहन चिकित्सककाे सुझाव

काठमाडाैं । चिसो याम सुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने गर्छन् । मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुँदा चिसो महिनामा सजक हुनुपर्ने राय चिकित्सकहरुले दिएका छन् । चिसो महिनामा मानिसको शरीरमा रोगसँग लड्न सक्ने क्षमतामा कमी आउने भएका कारण विभिन्न समस्या देखा पर्ने गरेको चिकित्सकहरुले बताएका छन् । मौसम […]

पश्चिमी वायुकाे प्रभावले देशभर चिसाे बढ्याे, याे हप्ता माैसम यस्तै रहने

काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ ।  आज शुक्रवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गएको हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताउनुभएको हो । तापक्रम घटेका कारण चिसो महसुस भएको उहाँले बताउनुभयो । उहाँले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तर–पश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘बिस्तारै गर्मी सम...

काठमाडाैंमा चिसाे बढेपछि... (फाेटाे फिचर)

काठमाडाैं उपत्यकासहित देशभर चिसाे बढेकाे छ । केही दिनदेखि राम्राेसँग घाम नलाग्दा बढेकाे चिसाेले जनजीवन कष्टकर पारेकाे छ ।

देशभर चिसाे बढ्ने क्रम जारी, सर्तकता अपनाउन आग्रह

काठमाडौं । देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसैले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभागकाे पूर्वानुमान महाशाखाले जनाएकाे छ।  तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसाे बढ्ने क्रम जारी रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ६ गते (मंगलबार) दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी […]

देशभर चिसाे बढ्दै

काठमाडौं । देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक  बदली  रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसु/कुहिरो लागेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाअनुसार देशभर चिसाे बढ्ने क्रम रहेकाे छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ। यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ४ गते (आइतबार) […]

देशभर चिसो बढ्दै, सचेत रहन आग्रह

काठमाडौं । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन माैसम विदहरुले आग्रह गरेका छन् । चिसाे बढ्ने क्रममा विभिन्न स्वास्थ्य समस्या देखापर्ने भन्दै उनीहरुले त्यस्ताे आग्रह गरेका हुन् । जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाअनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसले गर्दा हाल देशका पहाडी भू-भागमा आंशिक बदली […]

अब कहिलेबाट माैसममा सुधार हुन्छ ?

तीन दिनयता काठमाडाैं उपत्यकासहित देशभर घमाइलाे घाम लाग्न सकेकाे छैन । अरब सागरमा बनेकाे निम्न चापीय प्रणालीका कारण बदली हुँदा घाम लाग्न नसकेकाे हाे । यसले चिसाे मात्र बढाएकाे छैन, प्रदूषण पनि बढाएकाे छ । छिटपुटबाहेक पानी पनि पर्न सकेकाे छैन ।अब कहिलेबाट माैसममा सुधार हुन्छ ? भन्ने प्रश्नमा वरिष्ठ माैसमविद् प्रतिभा मानन्धरले भनिन्, 'निम्न चापीय प्रणालीकाे असर आज रातिसम्म देखिन्छ, भाेलिबाट माैसममा सुधार हुँदै जान्छ । तर,फेरि अर्काे सिस्टम नआउला भन्न सकिँदैन ।' हिउँदयाममा बदली, तु