देशभर बढ्याे चिसाे, सजक रहन चिकित्सककाे सुझाव

काठमाडाैं । चिसो याम सुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने गर्छन् । मौसम परिवर्तनसँगै मानिसको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति कम हुँदा चिसो महिनामा सजक हुनुपर्ने राय चिकित्सकहरुले दिएका छन् । चिसो महिनामा मानिसको शरीरमा रोगसँग लड्न सक्ने क्षमतामा कमी आउने भएका कारण विभिन्न समस्या देखा पर्ने गरेको चिकित्सकहरुले बताएका छन् । मौसम […]

सम्बन्धित सामग्री

बिहानैदेखि देशभर वर्षा, बाढीपहिरोको जोखिम रहेकोले सतर्क रहन आग्रह

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको ‍छ। यसकारण अहिले देशका अधिकांश भागमा पानी परिरहेको छ। हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र […]

आज देशभर वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि […]

आज देशभर पानी पर्ने, बाढी-पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ-गर्जन र चट्याङ्ग […]

धेरै नदीमा बाढीको जोखिम : चार दिनसम्म सचेत रहन आग्रह

काठमाडौं – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने भएकाले आसपासका बासिन्दालाई सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्। दसैंको समयमा देशभर वर्षा हुने भन्दै मौसमविद्ले नदी किनारमा बासोबास गर्नेलाई सचेत रहन अनुरोध गरेका हुन्। विशेषगरी तिनाउ, बाणगङ्गा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएको छ। यी नदी […]

देशभर भारी वर्षा, सतर्क रहन अनुरोध

काठमाडौँ – बुधबार देशभर भारी वर्षाको संभावना रहेकोले सर्तक रहन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ र यो अवस्था दिनभरी नै रहन सक्ने सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र […]

चिसो बढ्नसक्ने भन्दै सचेत रहन आग्रह

नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै शतर्क रहन विज्ञहरूले सचेत गराएका छन् ।पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकाले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकाले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् । पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा […]

देशभर चिसो बढ्दै, सचेत रहन आग्रह

काठमाडौं । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन माैसम विदहरुले आग्रह गरेका छन् । चिसाे बढ्ने क्रममा विभिन्न स्वास्थ्य समस्या देखापर्ने भन्दै उनीहरुले त्यस्ताे आग्रह गरेका हुन् । जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाअनुसार देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसले गर्दा हाल देशका पहाडी भू-भागमा आंशिक बदली […]

चिसो बढ्ने, सचेत रहन विज्ञहरूको आग्रह

नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्न सक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन् । पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने र त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकोले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् ।पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारु रूपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै विज्ञहरूले त्यसतर्फ तयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् । न्यूज

चीसोसँगै प्रदूषण बढेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताएका हुन् । उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ […]

देशभर चट्याङसहित भारी बर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मंगलबार बिहान देशभर सामान्यको […]