तेह्रथुम । चिसाे समयमा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा किन्न मुस्किल हुन्छ । एक सरो कपडाकाे भरमा चिसाे छल्दै विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्य विद्यार्थीहरूमा छ । चिसाेका कारण विद्यार्थीहरु विद्यालय जान समेत समस्या भएकाे छ । यस्ता यावत समस्याहरू भोग्दै आएका विद्यार्थीलाई तेह्रथुमकाे छथर गाउँपालिका-६ काे सुदापले न्यानो स्वीटर वितरण गरेको छ […]
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मंगलबार बिहान काठमाडाैं उपत्यकासहित देशैभर चिसाे बढेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, मध्य तराईका केही भू-भागमा हुस्सु लागेको छ । मंगलबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी […]
काठमाडाैँ – चिसाे माैसममा पनि राहदानी विभागमा बिहानैदेखि सेवाग्राहीहरूको भीड लागेको छ। केहीदिन यता काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो। शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरूले राहदानी लिइरहेको देख्न सकिन्छ। शुक्रबार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझैपनि घण्टौँ लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको […]
काठमाण्डाै - चिसाे सुरु भएसँगै अस्पतालहरुमा डेङ्गीका बिरामीहरु कम हुँदै गएका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेङ्गीका बिरामीहरु कम हुँदै गएको हो।
डेङ्गीको सङ्क्रमण खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुनेगर्दछ । दशैँ अघिकाे तुलनामा अहिले बिरामीहरु पनि कम अस्पताल आइरहेका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो ।
उहाँका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक...
सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु यतिखेर सुनसान बनेको छ । उच्च हिमाली क्षेत्रका स्थानीयवासी चिसाे छल्न अन्यन्त्र जाँदा खुम्बु क्षेत्र सुनसान बनेको हो । सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्र चिसो सुरु भएसँगै एक्लिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।
यहाँका मानिसहरू चिसो छल्न मङ्सिर पहिलो हप्तादेखि नै काठमाण्डाै, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।...
काठमाडाैं । काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे । दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे […]
The post काठमाडाैं उपत्यकासहित देशैभर वर्षा, चिसाे झन बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं । देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसैले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभागकाे पूर्वानुमान महाशाखाले जनाएकाे छ। तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसाे बढ्ने क्रम जारी रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ६ गते (मंगलबार) दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी […]
काठमाडौं । देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदुरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुसु/कुहिरो लागेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाअनुसार देशभर चिसाे बढ्ने क्रम रहेकाे छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ। यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ४ गते (आइतबार) […]
काठमाडौं । देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाकाअनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। महाशाखाकाे माैसम बुलेटिनमा उलेख्ख गरेअनुसार देशभर चिसो बढ्ने क्रममा रहेको छ । चिसाे बढ्दै गएकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । आजको काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ५ रहेको छ भने अधिकतम […]