उपप्रधानमन्त्री र गृहसहित तीन मन्त्रालय र एक मुख्यमन्त्री एकीकृत समाजवादीको बटमलाइन

एकीकृत समाजवादीले सरकारमा सहभागिताका लागि उपप्रधानमन्त्रीसहित रोजाइको मन्त्रालय र कम्तीमा एउटा मुख्यमन्त्री पाउनुपर्ने विषय ‘बटमलाइन’ बनाएको छ । यसबाहेक १० वैशाखमा हुने तीन निर्वाचन क्षेत्रमध्ये एउटा आफ्नो दलले पाउने गरी छलफल...

सम्बन्धित सामग्री

मलाई मुख्यमन्त्री दिए पनि चलाउने अनुभव छैन : दीपक मनाङे

काठमाडौं : मनाङ प्रदेश सभा (ख)बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन्। नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पार्टी कार्यालयबाट पत्रकार सम्मेलन गर्दै पत्रकार सम्मेलनमार्फत आफूलाई मुख्यमन्त्री दिएर पनि काम नभएको बताएका हुन्। ‘मन्त्री ठूलो कुरा होइन। मलाई ठूलो मन्त्री अफर गरेको थियो। तर, मैले युवा तथा खेलकुद मन्त्रालय रोजेँ। म मुख्यमन्त्रीमा दाबी  गरेर काठमाडौं आएको होइन। मुख्यमन्त्री दिए पनि मलाई काम छैन। त्यसका ला

संसदीय दलको कार्यालयमा बसेर प्रदेशसभामा गएनन् मुख्यमन्त्री पाण्डे

हेटौंडा : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बुधबारको बागमती प्रदेशसभा बैठक अवरुद्ध भयो।मुख्यमन्त्री राजेन्द्र पाण्डेले मनलाग्दी विभाजन गरी मन्त्रालय थप्ने र आफ्नो पार्टी (नेकपा एकीकृत समाजवादी) को कमिटी गठन नभएका ठाउँमा बजेट नै नदिने सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै एमालेले बैठक चल्न दिएन। उसले मुख्यमन्त्री पाण्डेले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग एमालेको छ। तर बैठकमा मुख्यमन्त्री पाण्डे अनुपस्थित रहे । उनी बैठक अवरोध हुने पहिले नै चाल पाएपछि पार्टीको संसदीय दलको कार्याल

बागमतीमा भागवण्डा मिलाउन आठ मन्त्रालय फुटाएर १४ बनाइयो

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् गठन गर्ने भएका छन्।कात्तिक ११ गते गठबन्धनबाट नेतृत्व गर्दै सत्तारोहण गरेका नेकपा (एकीकृत समाजवादी ) प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पाण्डेले सत्तारुढ गठबन्धन दलमा भागवण्डा मिलाउन जम्बो मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।पाण्डेले हाल रहेको ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउन लागेका छन्। मन्त्रालय फुटाउन लागेका मुख्यमन्त्री पाण्डेले मंसिर १५ गतेको मन्त्रिपरिषद् बै

सत्ता टिकाउन मुख्यमन्त्री पाण्डेले फुटाए मन्त्रालय, अब रहनेछन् यी १४ मन्त्रालय

हेटौँडाः सत्ता टिकाउन वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेका छन्। सत्तारुढ गठबन्धनमा मन्त्रीको भाग पुर्‍याउन ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइएको छ। गठबन्धनमा आवद्ध दलमा मन्त्रीका आकांक्षी व्यवस्थापनका लागि मन्त्रालय विभाजन गरिएको हो। मन्त्रालय थपको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ। वाग्मतीमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र लगायतको सरकार गठन…

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय

प्रदेश नं १ का विपक्षी गठबन्धनले नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आज बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई  समर्थन गर्ने निर्णय गरेको हो ।      नेकां संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डालगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको ...

नेकपा समाजवादीलाई मन्त्रीको साटो मुख्यमन्त्री

काठमाडौं : सत्तारुढ गठबन्धनका दलहरुबीच नेकपा (एकीकृत समाजवादी)लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ।संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टी जनाउदै आएको नेकपा (एस)लाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन्। बिहीवार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकमा संघीय मन्त्रालय बाँडफाँटमा धेरै ढिलाई भएको भन्दै यसअघि बनेको सहमति कायम राख्दै