धनगढी : सुदूरपश्चिममा अहिले एक मन्त्रालय रिक्त अवस्थामा रहेको छ। नेकपा (एमाले) विभाजनपछि सरकारमा सहभागी एमालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले मङ्गलबार राजीनामा दिएपछि मन्त्रालय रिक्त बनेको हो।उनीहरूको राजीनामापछि आर्थिक मामिला तथा योजना मन्त्रालय अहिले मुख्यमन्त्री त्रिलोचन भट्टले आफूमातहत नै राखेका छन्। एमालेको तत्कालीन माधव नेपाल समूहको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय अझै नवगठित एकीकृत समाजवादी पार्टीको भागमा पर्ने देखिएको छ।तर, उक्त मन्