हेटौंडाः वाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ। झ्यालैपिच्छे मन्त्रालय स्थापना गरेको भन्दै आलोचित सरकार संख्या घटाउने गृहकार्यमा लागेको हो। वाग्मती प्रदेशमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनको सरकार छ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्तारोहण गरेको केही दिनमै भागबन्डा पुर्याउन मन्त्रालय विभाजन गरेका थिए।…