झ्याल-झ्यालमा मन्त्रालयले बदनाम वाग्मती प्रदेश: भागबन्डाले फुटेका मन्त्रालय जोडिएलान्?

हेटौंडा: वाग्मती प्रदेशमा सुरुमा ८ मन्त्रालय थिए। २०७८ कात्तिक ११ गते जब पाँच दलीय गठबन्धनको सरकार बन्यो, मन्त्रालय विभाजनको सुरुवात भयो। जसको नेतृत्व गरे नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेर। गठबन्धनकालाई भागबन्डा मिलाउन ८ वटा मन्त्रालयलाई १४ पुर्‍याइयो। मन्त्रालय राख्ने ठाउँ नपुगेपछि हेटौंडा उपमहानगरपालिकाको चौकी टोलमा रहेको श्रम…