मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १६.२७ अंकले बढ्दै नेप्से सूचक २०४५.६९ अंकमा उक्लिएको हो । अघिल्लो दिन यस्तो सूचक १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा अडिएको थियो । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । फाइनान्स समूहको उपसूचक २.७७ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स समूहको उपसूचक १.८३ अंकले, ट्रेडिङ समूहको उपसूचक १.५९ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले र डेभलपमेन्ट बैंक १.१८ प्रतिशतले बढेको छ । यस
आइतवार १०० अंकभन्दा बढीले घटेको शेयर बजारको मापक सूचक नेप्से सोमवार भने झिनो अंकले बढेको छ । आइतवार २७०० बिन्दुमा झरेको नेप्से सोमवार ०.०८ अंकले बढेको हो ।
सोमवार १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको मात्रै घटेको छ । सोमवार सबैभन्दा बढी कमाउनेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।
यसका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाएका छन् । सोमवार सपोर्ट माइक्रोफाइनान्स, नेसनल हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपमेन्टसहितका कम्पनीको शेयर मूल्य बढेको छ । ...
साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ७३ दशमलव ०५ अंकले वृद्धि भएर दुई हजार सात सय ६५ दशमलव ५१ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १३...
काठमाडौं, २८ भदौ । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ । आज ० दशमलव २७ अंकले बृद्धि भएर २९ सय ४७ दशमलव ६९ बिन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५५ अंकले बढेर ५ सय ४८ दशमलव ८७ बिन्दुमा रोकिएको हो । नेप्सेको अनुसार आज २२६ कम्पनीको […]
सेयर बजारमा चार दिनको ठूलो करेक्सनपछि रौनकता छाएको छ । करेक्सनपछि आइतबार नेप्से ७१ अंकले बढ्दा लगानीकर्ताको ध्यान जलविद्युत् र विकास बैंकतर्फ सोझिएको छ । नेप्से सूचक ७१ दशमलव ४२ अंकले बढेर...
काठमाडौं, २८ बैशाख । साताको कारोबारको तेस्रो दिन आज शेयरबजार २७ दशमलव ४७ अंकले उकालो लागेको हो । नेप्से १ दशमलव ०४ प्रतिशतले बढेर आज २७ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेर ४७८ दशमलव २४ विन्दुमा पुगेको हो । आज २२० कम्पनीको ६२ हजार […]