साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ७३ दशमलव ०५ अंकले वृद्धि भएर दुई हजार सात सय ६५ दशमलव ५१ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १३...
१८ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो । सोमबार नेप्से १७.५६ अंक (०.८६ प्रतिशत)ले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा […]
काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १८ अङ्कले बढेको छ । १८.०७ अङ्क बढेसँगै नेप्से २६३४ अङ्कमा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो । कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने […]
२७ पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड […]
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँको कारोबार भएको छ । सोमबार सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एक दिनमा मात्र १७ करोड १५ लाख ९३ हजार १ सय २८ रूपैयाँको कारोबार भएको थियो । त्यस्तै, नेसनल हाइड्रो पावरको […]
The post दोहोरो अंकले नेप्से बढ्दा १० कम्पनीको सर्वाधिक कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं, १६ कात्तिक । शेयर बजारमा आज ६ अर्ब बढीको शेयर कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि बृद्धि भएको छ। आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको आज ४६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, कामना सेवा विकास बैंकको आज २२ करोड १६ […]
२४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२ प्रतिशतले बजारले बढ्दा नेप्से परिसूचक ३ हजार १ सय ०८ दशमलव १२ अंकमा रोकिएर हरियो देखियो । समग्रमा बजार हरियो देखिए पनि केही समूहगत […]
काठमाडौं, २८ बैशाख । साताको कारोबारको तेस्रो दिन आज शेयरबजार २७ दशमलव ४७ अंकले उकालो लागेको हो । नेप्से १ दशमलव ०४ प्रतिशतले बढेर आज २७ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेर ४७८ दशमलव २४ विन्दुमा पुगेको हो । आज २२० कम्पनीको ६२ हजार […]
८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक करिब ३२ अंकले बढ्यो । सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नेपाली सेयरमा नयाँ रेकर्ड बन्यो । नेप्से परिसूचक २ हजार ३ सय ७४ दशमलव ६४ अंकमा पुगेर बन्द भएको छ । जुन हाल सम्मकै उच्च हो । समग्रमा बजार उर्लिए पनि धेरै कम्पनीका सेयर […]