आज नेप्से दोहोरो अंकले बढ्दा ५ अर्बको कारोबार

काठमाडौं, २८ बैशाख । साताको कारोबारको तेस्रो दिन आज शेयरबजार २७ दशमलव ४७ अंकले उकालो लागेको हो । नेप्से १ दशमलव ०४ प्रतिशतले बढेर आज २७ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेर ४७८ दशमलव २४ विन्दुमा पुगेको हो । आज २२० कम्पनीको ६२ हजार […]

सम्बन्धित सामग्री

सेयर बजार दोहोरो अंक बढ्यो, सबै उपसमूह उक्लिए

सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से १४.२२ अंक बढेर १८७३ अंकमा कायम भएको छ । कुल ९३ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भयो । १५२ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने १३ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् ।

तिहारपछि खुलेको सेयर बजार दोहोरो अंक बढ्यो

तिहारपछि खुलेको पहिलो दिनको सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर कुल ६९ करोड ७३ लाख रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक १६.३९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १८७४ अंकमा कायम भएको छ । कुल ११० कम्पनीको मूल्य बढ्दा ६५ को घट्यो भने १० को स्थिर रह्यो ।