काठमाडौं, २८ भदौ । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ । आज ० दशमलव २७ अंकले बृद्धि भएर २९ सय ४७ दशमलव ६९ बिन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५५ अंकले बढेर ५ सय ४८ दशमलव ८७ बिन्दुमा रोकिएको हो । नेप्सेको अनुसार आज २२६ कम्पनीको […]