नेप्से १२ अंकले बढ्दा धेरै गुमाउनेमा निफ्राका लगानीकर्ता

सेयर बजारको परिसूचक नेप्से बुधबार १२.५६ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५९९ अंकमा कायम भएको छ।

सम्बन्धित सामग्री

आज पनि शेयर बजारमा हरियाली, ५४ अंकले सूचक बढ्दा ४ अर्ब बढीको कारोबार

आज सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५४.४५ अंकले बढेर २१३२.९६ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर खरिद बिकीबाट ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । जस मध्ये शिवम् सिमेन्टको सबै भन्दा धेरै १५ करोड २९ लाख, अरुण काबेली पावरको १४ करोड ५१ लाख, नेपाल टेलिकमको ११ करोड ५१ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ४९ लाख तथा अपर तामाकोशीको १० करोड ६० लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ७.९ प्रतिशत तथा विकास बैंक समुह ५.८४ प्रतिशतले बढेको छ। त्यस्तै हाइड्रो समुह ४.५ प्रतिशतले बढेको छ । आज नारायणी विकास बैंक, मल्टीपर्पोज फाइनान्स, सुर्योदय वोमी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मोदी हाइड्रो लगायत १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बढी गुमाउने ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । यस अघि हिजो आइतबार शेयरबजार परिसूचक नेप्से ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको थियो । आइतबार २ अर्ब ७३ करोडको कारोबार भएकोमा आज कारोबार रकम ४ अर्ब बढी रहेको छ । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबारको दिन पुन: गिरावट आएको छ । सोमबार बजार परिसूचक २३.८५ अंकले घटेको हो। पहिलो कारोबारको दिन आइतवार ९५ अंकले बढेको बजार सोमबार भने २४ अंकले घटेको छ । साताको सुरुवातकै दिन उल्लेख्य रूपमा परिसूचक बढ्दा हौसिएका लगानीकर्ता सोमवारको कारोबारमा पुन: पु...

बजेट पर्खिंदै सेयर लगानीकर्ता : नेप्से ८ अंकले बढ्दा कारोबार ८८ करोड मात्र

काठमाडौं ।  सेयर लगानीकर्ताले  बजेटलाई पर्खिंदा सेयर बजार सुस्त देखिएको छ । साताको चौथो कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से उतारचढावबीच ८.०३ अंकले वृद्धि भएर २२३९.६० अंकमा बन्द भएको छ । नेप्सेमा समान्य वृद्धि भए पनि कारोबार रकम भने एक अर्बभन्दा तल झरेको छ । आउँदो आइतबार नयाँ बजेट आउने हुँदा...

झिनो अंकले बढ्यो नेप्से, १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घट्यो

आइतवार १०० अंकभन्दा बढीले घटेको शेयर बजारको मापक सूचक नेप्से सोमवार भने झिनो अंकले बढेको छ । आइतवार २७०० बिन्दुमा झरेको नेप्से सोमवार ०.०८ अंकले बढेको हो ।  सोमवार १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको मात्रै घटेको छ । सोमवार सबैभन्दा बढी कमाउनेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।  यसका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाएका छन् । सोमवार सपोर्ट माइक्रोफाइनान्स, नेसनल हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपमेन्टसहितका कम्पनीको शेयर मूल्य बढेको छ । ...

पर्ख र हेरको अवस्थामा लगानीकर्ता, नेप्से बढ्दा पनि बढेन कारोबार रकम

निरन्तर गिरावट आइरहेको शेयर बजारमा मंगलवार सामान्य वृद्धि भएको छ ।  यद्यपी लगानीकर्ताहरू बजारमा प्रवेश गर्ने वा नगर्ने भन्नेबारे चाहिँ लगानीकर्ताहरूमा द्विविधा भएको देखिन्छ । मंगलवार शेयर बजार मापक नेप्से परिसूचक १३.८३ अंकले बढ्दै २ हजार ७ सय १२.०७ विन्दुमा उक्लिएको छ ।  मंगलवार कारोबारको शुरूदेखि नै लगातार गिरावट आइरहेको शेयर बजार दिउँसो करिब साढे १ बजेदेखि उकालो लाग्न शुरू गरेको थियो ।  यस दिन सेन्सेटिभ परिसूचक २.३६ अंकले बढ्दै ५०८.६२ विन्दुमा पुगेको छ । यस दिन कुल २ सय २३ कम्पनीको...

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं, ४ साउन । नेप्से १३ अंकले बढ्दा ११ अर्बको शेयर कारोबार भएको छ । कारोबार रकम पुरानो लयमा फर्किएको छ । आइतबार पनि ११ अर्ब बढीको कारोबार भएको थियो । नेप्सेको अनुसार आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सकरात्मक सर्किट लागेको छ । कम्पनीको प्रतिकित्ता शेयरमूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ता खुशी भएका छन् । त्यस्तै, […]

अन्योलमा लगानीकर्ता : नेप्से ०.५६ अंकले बढ्दा ५ अर्ब ३३ करोडको कारोबार

काठामाडौं । साताको चौथो कारोबार दिन बुधबार उतारचढावबीच सेयर बजारमा १ अंकभन्दा कमको वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ०.५६ अंकले बढेर २६७३.८८ अंकमा बन्द भएको छ । नेप्से सँगैं ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सुचक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ अंकले बढेर ४७८.३८ अंकमा बन्द भएको छ । कोभिडको...

९‍.९४ अंकले बढ्यो शेयर बजार, इन्फ्रास्ट्रक्चर बैंकमा झुम्मिए लगानीकर्ता

साताको चौथो दिन बुधवार शेयर बजार ९.९४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दा शेयर बजार २६११.४५ विन्दुमा पुगेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढ्दै ४७५.०० विन्दुमा पुगेको छ । कारोबारको शुरूवाती समयदेखि नै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सर्किट लेभलसम्म पुगेको थियो । उसले अन्तिमसम्ममा पनि सो लेभल कायम नै गरेको छ ।  इन्फ्रास्ट्रक्चर बैंकसँगै अन्य ३ कम्पनीको शेयर मूल्य पनि बुधवार उच्च वृद्धि भएको छ । अन्तिम समयमा इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढ्दै ४ स...

दोहोरो अंकले बढ्यो सेयर बजार

धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो । दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको…