८ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा अधिकांश कम्पनीको मूल्यमा गिरावट आएको छ । जम्मा ९० कम्पनीको मूल्य बढ्दा १५० को घटेको छ भने ९ को स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से १.७६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३३ अंकमा कायम भएको छ । दिनभर कुल ३ अर्ब ११ करोडको कारोबार […]
१८ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो । सोमबार नेप्से १७.५६ अंक (०.८६ प्रतिशत)ले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा […]
काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (शुक्रबार) सेयर बजारको परिसूचक नेप्से २२२३ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.८२ अङ्कले घटेको हो । कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । यसअघि बिहीबार कारोबार रकम १ अर्ब पनि पुगेको थिएन । ३८ कम्पनीको मूल्य बढ्दा १४६ को घट्यो भने ८ […]
काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १८ अङ्कले बढेको छ । १८.०७ अङ्क बढेसँगै नेप्से २६३४ अङ्कमा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो । कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने […]
आइतवार १०० अंकभन्दा बढीले घटेको शेयर बजारको मापक सूचक नेप्से सोमवार भने झिनो अंकले बढेको छ । आइतवार २७०० बिन्दुमा झरेको नेप्से सोमवार ०.०८ अंकले बढेको हो ।
सोमवार १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको मात्रै घटेको छ । सोमवार सबैभन्दा बढी कमाउनेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।
यसका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाएका छन् । सोमवार सपोर्ट माइक्रोफाइनान्स, नेसनल हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपमेन्टसहितका कम्पनीको शेयर मूल्य बढेको छ । ...
साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ७३ दशमलव ०५ अंकले वृद्धि भएर दुई हजार सात सय ६५ दशमलव ५१ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १३...
सेयर बजारमा चार दिनको ठूलो करेक्सनपछि रौनकता छाएको छ । करेक्सनपछि आइतबार नेप्से ७१ अंकले बढ्दा लगानीकर्ताको ध्यान जलविद्युत् र विकास बैंकतर्फ सोझिएको छ । नेप्से सूचक ७१ दशमलव ४२ अंकले बढेर...
काठमाडौं, २८ बैशाख । साताको कारोबारको तेस्रो दिन आज शेयरबजार २७ दशमलव ४७ अंकले उकालो लागेको हो । नेप्से १ दशमलव ०४ प्रतिशतले बढेर आज २७ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेर ४७८ दशमलव २४ विन्दुमा पुगेको हो । आज २२० कम्पनीको ६२ हजार […]
८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक करिब ३२ अंकले बढ्यो । सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नेपाली सेयरमा नयाँ रेकर्ड बन्यो । नेप्से परिसूचक २ हजार ३ सय ७४ दशमलव ६४ अंकमा पुगेर बन्द भएको छ । जुन हाल सम्मकै उच्च हो । समग्रमा बजार उर्लिए पनि धेरै कम्पनीका सेयर […]