सुनसरी । विवादको कारण बुधबार दिउँसोदेखि स्थगित भएको धरान उपमहानगरपालिकाको मतगणना कार्य सुचारु भएको छ । आज बिहान करिब पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । धरान–२० मा १८ मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइए पश्चात् नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि मतगणना स्थगित भएको थियो । धरान–२० […]