रुपन्देही २ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन

काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। मतपेटिकामा बढी मत भेटिएपछि स्थगित भएको मतगणना मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मानेर गणना सुरु गर्न आयोगले निर्देशन दिएको हो। आयोगले भनेको छन्, ‘मतपेटिकामा भएका मतपत्र संख्यालाई नै वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारु गर्न […]

सम्बन्धित सामग्री

बाजुरामा रोकिएको मतगणना सुचारु

धनगढी – बाजुरामा संघ र प्रदेशको मतगणना पुनः सुचारु भएको छ। प्रतिनिधि सभाको बिहानबाट रोकिएको थियो भने प्रदेश सभाको दिउँसोबाट गणना स्थगित भएको थियो। दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ। राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। हिमाली गाउँपालिका–६ धिममा मुचुल्का भन्दा ३० मत बढी […]

बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ- निर्वाचन आयोगले पुन: मतदानको माग गर्दै मतगणना अबरुद्ध भएका बाजुरा र स्याङ्जामा मतगणना सुचारु गर्ने निर्णय गरेको छ। बुधबार बसेको आयोग पदाधिकारीहरुको बैठकले ती दुई स्थानमा मतगणना सुचारु गर्ने निर्णय गरेको हो। स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आयोग पदाधिकारीबीच भएको छलफलले मतगणना गर्ने […]

सुनसरी–४ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

मोरङ – सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। जारी मतगणनाका क्रममा शुक्रबार ६ सय ६ मत गडबढ भएको आरोपसँगै गठबन्धन दल कांग्रेसले आयोगसमक्ष सबै मतगणना पुनः सुरुबाट गर्न मागसहित निवेदन दिएको थियो। यद्यपि, कांग्रेसले दिएको निवेदनको २४ घण्टापछि आयोगले पत्र पठाएर गणना कार्यलाई निरन्तरता दिन […]

सुनसरी ४ मा मतगणना सुचारु गर्न बसेको सर्वदलीय बैठक निष्कर्षविहिन

काठमाडौं, ११ मंसिर । सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्न बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बसको थियो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी थिए । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की र […]

सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं, ११ मंसिर । सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की उम्मेदवार रहेको सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्नका लागि सर्वदलिय बैठक सुरु भएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी छन् । सूचना […]

रुपन्देही २ः निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई छलफलका लागि बोलायो

बुटवल – रुपन्देही क्षेत्र नम्बर २ मा अवरुद्ध मतगणना सुचारु गर्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयले दलहरुसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले अवरुद्ध मतगणना सुचारु गर्न निर्देशन दिएसँगै निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई अहिले अपराह्न साढे ४ बजे छलफलका लागि बोलाएको छ। सत्ता गठबन्धनका दलहरुसहित राष्ट्रिय  स्वतन्त्र पार्टीले रुपन्देही २ मा पुनः मतदान गर्नुपर्ने माग गरेका छन्। उनीहरुले […]

इलाम–१ : मतगणना सुचारु गर्ने सहमति, नेकपा एसका प्रतिनिधिले हस्ताक्षर गरेनन्

इलाम  : जिल्लाको १ नम्बर क्षेत्रमा रोकिएको मतगणना सुचारु गर्ने सहमति भएको छ। विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट मतगणना सुचारु गर्ने सहमति भएको हो।सहमतिपत्रमा नेकपा एमालेका होम कार्की र युवराज बाशिष्ठ, नेपाली कांग्रेसका देवेन्द्र सुवेदी, माओवादी केन्द्रका देवी प्रसाद उप्रेती, मंगोल नेशनल अर्गनाइजेसनका राजन चाम्लिङ र स्वतन्त्र विक्रम पाण्डेले हस्ताक्षर गरेका छन्।सहमति पत्रमा लेखिएको छ। ‘ मतगणना सम्बन्धमा निर्णय गर्दा अवरुद्ध भएको मतगणना कार्य दिउ

धरानको मतगणना सुचारु

सुनसरी । विवादको कारण बुधबार दिउँसोदेखि स्थगित भएको धरान उपमहानगरपालिकाको मतगणना कार्य सुचारु भएको छ । आज बिहान करिब पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । धरान–२० मा १८ मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइए पश्चात् नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि मतगणना स्थगित भएको थियो । धरान–२० […]

मतगणना सुचारु गर्न तिलोत्तमामा सर्वदलीय बैठक जारी

।  रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ । मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली काँग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि काँग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधपछि रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेकाे हो।निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ । ति

भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आईतबारदेखि अवरुद्ध रहेको मत गणना कार्य पुनः सुचारु हुने भएको छ । भीमदत्त नगरपालिका–२ को मत गणनामा विवाद भएपछि मत गणना अवरुद्ध भएको हो । सर्वदलिय बैठकले २ नम्बर वडाको मत गणना स्थगित गरि ३ र १९ वडाको गणना सुरु गर्ने निणर्य गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा […] The post भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु appeared first on राजधानी राष्ट्रिय दैनिक.