धनगढी – बाजुरामा संघ र प्रदेशको मतगणना पुनः सुचारु भएको छ। प्रतिनिधि सभाको बिहानबाट रोकिएको थियो भने प्रदेश सभाको दिउँसोबाट गणना स्थगित भएको थियो। दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ। राजनीतिक दलसँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। हिमाली गाउँपालिका–६ धिममा मुचुल्का भन्दा ३० मत बढी […]