मतपत्र विवादले रोकिएको धरानको मतगणना सुचारु

मतदान अधिकृतको दस्तखत विनाको मतपत्र भेटिएपछि रोकिएको धरानको मतगणना कार्य सुचारु भएको छ।माओवादीको विरोधपछि बुधबार दिउँसो करिब ४ बजेदेखि रोकिएको मतगणना आज सुचारु भएको निर्वाचन सहायक अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए। अहिले वडा ८,१२ र ११ को मतगणना भइरहे...