सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं, ११ मंसिर । सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की उम्मेदवार रहेको सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्नका लागि सर्वदलिय बैठक सुरु भएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी छन् । सूचना […]

सम्बन्धित सामग्री

भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु : RajdhaniDaily.com

RajdhaniDaily.com | महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आईतबारदेखि अवरुद्ध रहेको मत गणना कार्य पुनः सुचारु हुने भएको छ । भीमदत्त नगरपालिका–२ को मत गणनामा विवाद भएपछि -

बाजुराको मतगणना अझै अनिश्चित, दुई पटकको बैठक निष्कर्षविहीन

बाजुरा जिल्लामा हुने भनिएको मतगणना अझै अनिश्चित बनेको छ । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो । निर्वाचन आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। तर नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा अझै सुरु हुन नसकेको हो । आयोगको निर्णयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा नेकपा एमाले बाजुराले बिमति जनाएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो ।आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बो

उदयपुर १ को मतगणना सुचारु, एमालेको बहिस्कार

आइतबार बिहानदेखि अवरुद्ध गणना सुचारु गर्न मुख्य निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेर पटक पटक प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन आयोगलाई जिम्मा दिएको थियो।...

सुनसरी ४ मा मतगणना सुचारु गर्न सर्वदलीय बैठक बस्दै

विराटनगर । सुनसरी ४ मा मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकको तयारी भएको छ । निर्वाचन आयोगले कांग्रेस उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले पुन मतगणनाका लागि दिएको निवेदन खारेजी गरेपछि दुई दिनबाट रोकिएको गणना सुरु हुन लागेको हो । बिहान ८ बजेका लागि गणना शुरु गर्ने विषयमा सर्वदलीय बैठक बोलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]

सुनसरी ४ मा मतगणना सुचारु गर्न बसेको सर्वदलीय बैठक निष्कर्षविहिन

काठमाडौं, ११ मंसिर । सुनसरी–४ मा शनिबारबाट स्थगित भएको मतगणना सुचारु गर्न बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुंगिएको छ । स्थगित मतगणना सुचारु गर्ने बारे छलफल गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बसको थियो । मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा निकायका प्रमुख र उम्मेदवारहरु बैठकमा सहभागी थिए । सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की र […]

तिलोत्तमामा मतगणनामा विवाद : सुरु गर्न सर्वदलीय बैठक जारी

बुटवल ।  रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।  मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली कांग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि कांग्रेस प्रतिनिधिले विरोध गरेका थिए...

मतगणना सुचारु गर्न तिलोत्तमामा सर्वदलीय बैठक जारी

।  रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ । मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली काँग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि काँग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधपछि रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेकाे हो।निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ । ति

भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आईतबारदेखि अवरुद्ध रहेको मत गणना कार्य पुनः सुचारु हुने भएको छ । भीमदत्त नगरपालिका–२ को मत गणनामा विवाद भएपछि मत गणना अवरुद्ध भएको हो । सर्वदलिय बैठकले २ नम्बर वडाको मत गणना स्थगित गरि ३ र १९ वडाको गणना सुरु गर्ने निणर्य गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा […] The post भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु appeared first on राजधानी राष्ट्रिय दैनिक.