सुनसरी–४ मा मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

मोरङ – सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। जारी मतगणनाका क्रममा शुक्रबार ६ सय ६ मत गडबढ भएको आरोपसँगै गठबन्धन दल कांग्रेसले आयोगसमक्ष सबै मतगणना पुनः सुरुबाट गर्न मागसहित निवेदन दिएको थियो। यद्यपि, कांग्रेसले दिएको निवेदनको २४ घण्टापछि आयोगले पत्र पठाएर गणना कार्यलाई निरन्तरता दिन […]