विभिन्न दल निकट इन्जिनियरहरूका संघ संगठनले नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको स्थगित मतगणना तत्काल सुचारु गर्न माग गरेका छन् । काँग्रेस, लोसपा लगायतका दल निकट इन्जिनियरहरूको संघ संगठनले तत्काल मतगणना सुरु गर्न माग गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस निकट सिडेनबाट अध्यक्ष पदका प्रत्यासी श्यामकिशोर यादवले तत्काल मतगणना सुरु गर्न धनुषाका प्रमुख जिल्ला अधिकारीसँग माग गरे । यादवले निर्वाचन समितिसँग मतगणनाको कामलाई नरोक्न माग गर्दै मतगणना रोकेर समग्र निर्