जनकपुरधाम : मधेस प्रदेशमा साइकल खरिदमा भएको अनियमिततासम्बन्धी मुद्दा दर्ता भएसँगै मुख्यमन्त्री लालबाबु राउत नैतिक संकटमा परेका छन्। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरिसकेपछि मुलुक निर्वाचनमा जाँदै गर्दा साइकल खरिदमा भएको अनियमिततालाई विपक्षी दलले मुद्दा बनाउने भएपछि राउत संकटमा परेका हुन्।
सत्ता पक्षीय गठबन्धन बन्ने सम्भावना…