कञ्चनपुर : डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरोमा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन्।पहिरोमा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन्। बोहरासँगै पहिरोमा घर जग्गा गुमाएका सात परिवार शिविरमा बस्दै आएका छन्। सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन्।‘मजदुरी गरेको पैसाले साँझ बिहानको छाक टार्ननै पुग्दैन’ मानबहादुर बोहराले भने, ‘कहिले काँही दातृ निकायले दिएको राहतले जीविका चलाउन