जीविकाका लागि कठिन श्रम गर्न बाध्य झलारीका मुक्तकमैया

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-१० झलारीका वीरेन्द्र चौधरीले मजदुरी नगरे परिवारको खर्च चल्दैन । तीन वर्षदेखि उनले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आएकी थिइन् । लोड अनलोडको कार्य गरेबापत आउने रकमले घर खर्च चल्दै आएको उनी बताउँछिन् । ‘दैनिक व्यापारीले ट्रकमार्फत ल्याउने सिमेन्ट झार्ने राख्ने कार्य गर्दै आएका छौं,’ उनले भनिन्, ‘यस कार्यमा […]