झापा अर्जुनधारा–९ का ३५ वर्षीय कुँवरलाई ब्रेन ट्युमर, उपचार अभावमा ५ वर्षदेखि थलिए

झापा – करिब पाँच वर्ष अघि झापा अर्जुनधारा नगरपालिका वार्ड नं ९ का लक्ष्मी कुँवर मजदुरी गर्न गएको स्थानमा एक्कासी लडे। हतार हतार बिर्तामोडमा रहेको एउटा अस्पतालमा पुर्‍याए। त्यहाँ करिब २४ घन्टा सघन उपचार कक्षमा राखेर जाँच तथा उपचार गर्दा पत्ता लाग्यो उनको टाउकोमा रगत जमेको छ भन्ने। चिकित्सकले तत्काल काठमाडौँको न्युरो अस्पताल लगेर उपचार […]

सम्बन्धित सामग्री

ब्रेन ट्युमर : अवस्था र भावी योजना

काठमाडौँ- शरीरको कुनै पनि अङ्गमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ । मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर भएपछि मानिसको दिमागमा कोषिकाहरू चाहिनेभन्दा धेरै बढ्ने गर्दछन् र फैलने गर्छन् । ब्रेन ट्युमरको अवस्थालाई विश्लेषण गर्दा प्रारम्भिक अवस्था र जटिल अवस्थाका रूपमा हेर्न सकिन्छ । प्रारम्भिक...

ब्रेन ट्युमर : अवस्था र भावी योजना

काठमाडौँ- शरीरको कुनै पनि अङ्गमा अनावश्यक मासु पलाउनुलाई ट्युमर भनिन्छ । मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर भएपछि मानिसको दिमागमा कोषिकाहरू चाहिनेभन्दा धेरै बढ्ने गर्दछन् र फैलने गर्छन् । ब्रेन ट्युमरको अवस्थालाई विश्लेषण गर्दा प्रारम्भिक अवस्था र जटिल अवस्थाका रूपमा हेर्न सकिन्छ । प्रारम्भिक...

बच्चालाई ब्रेन ट्युमर भएमा के कस्तो लक्षण देखिन्छ ?

बच्चाहरुलाई चाहिँ ‘ब्रेन ट्युमर’ नभइदिए हुन्थ्यो भन्ने कामना गर्छु म । किनभने ब्रेन ट्युमर भइसकेपछि उनीहरुमा जोखिम एकदमै धेरै हुन्छ । एक त उपचार सहज हुन्न, अर्को निको हुने संभावना कम हुन्छ । मलाई भगवानप्रति गुनासो छ, बच्चालाई जन्मजात त्यत्रो ट्युमर दिएर किन पठाउनु ? तर, हाम्रो मनोकांक्षा विपरित बच्चामा ट्युमरको अवस्था धेरै देखिएको छ […]

वीर अस्पतालमा ब्रेन ट्युमर विशेष क्लिनिक हप्तामा दुई दिन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा न्युरो सर्जरी विभाग अन्तर्गत राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत ब्रेन ट्युमर विशेष क्लिनिक सेवा हप्तामा दुई दिन सुरु भएको छ।

छोरालाई ब्रेन क्यान्सर छोरीलाई ब्रेन ट्युमर

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–४ बड् कादियाले (थामखर्क)का २१ महिनाका आयुष परियार ब्रेन क्यान्सरबाट पीडित छन् । उनकै दिदी १३ वर्षीया अस्मिता परियार पनि ब्रेन ट्युमरको समस्याबाट पीडित छिन् । एकै परिवारका दिदीभाइलाई प्राणघातक रोगले गाँजेपछि पिता सन्तोष परियार र आमा उर्मिला परियारलाई पर्नुसम्म चोट परेको छ । सन्तोष वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन् । […] The post छोरालाई ब्रेन क्यान्सर छोरीलाई ब्रेन ट्युमर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कसरी गरिन्छ ब्रेन ट्युमरको उपचार ?

कहिलेकाहीं टाउको दुख्नु सामान्य हो । बारम्बार टाउको दुखिरहेमा भने ब्रेन ट्युमरको लक्षण पनि हुन सक्छ । मस्तिष्कमा अनावश्यक मासु पलाउने रोग ब्रेन ट्युमर हो । टाउको दुख्नेजस्ता लक्षणलाई सामान्य मानेर समयमा उपचार नगराउँदा लाखौंले ज्यान समेत गुमाउन बाध्य भइरहेका छन् । यो गम्भीर रोगप्रति जागरुक गर्ने उद्देश्यले विश्वभर ८ जुनमा विश्व ब्रेन ट्युमर दिवस […]

शरीरमा यस्ता समस्या देखिएको छ, सावधान ! ब्रेन ट्युमर हुन सक्छ

मस्तिष्कका कोषहरूमा असामान्य वृद्धि हुनुलाई ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमर विभिन्न प्रकारका हुन्छन् र  यो मष्तिस्को जुनसुकै कुनै भागमा पनि  हुन सक्छ । यीमध्ये केही ब्रेन ट्युमरले क्यान्सर हुन्छन् त केही ...

वीरमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र

वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरिएको छ। केन्द्र स्थापना एक साताका लागि वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यसाथ राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको जानकारी दिनुभयो।