शरणार्थी

छोरीलाई प्रणय–दिवस अनिवार्य मनाउनु थियो। उसले सोची, ‘घरमा काम गर्ने नोकरभन्दा इमानदार प्रेमी अरू कोही हुन सक्दैन।’...

सम्बन्धित सामग्री

शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान शुरु

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान शुरु गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले थप जाहेरीमाथि दोस्रो चरणको अनुसन्धान थालेको हो।प्रहरी स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू गरेको हो। साउनको अन्तिम साता भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले दिएको जाहेरीमा भण्डारी, दुलाल र केसीले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाउन एक करोड ८५ लाख ९२ हजार रुपैयाँ ल

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि...

‘हामी यहाँ शरणार्थी, हाम्रो स्थिति बेचेर नेपाली नागरिक विदेशमा शरणार्थी’

झापा – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पुर्‍याएका खबरले अहिले नेपाली मिडिया तथा संसद् तातेको छ। सरकारले उक्त प्रकरणको छानबिन गरिरहेको अवस्थामा भुटानी शरणार्थी भएको अचम्ममा परेका छन्। दर्ता भएका तथा दर्ता हुनबाट छुटेका गरी करिब ९ हजार भुटानी शरणार्थी अहिले मोरङको शनिश्चरे तथा झापा दमकको बेलडाँगी शिविरमा बसोबास गर्दै आएका छन्। युनएनएससीआर तथा […]

अन्तर्राष्ट्रिय शरणार्थी दिवस र नेपाल

विश्वमा हरेक १ सय १३ मानिसमध्ये १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्यांक छ । प्रत्येक शरणार्थी बालबालिकाले पढ्न पाउन, शरणार्थी परिवारले यथोचित बास पाउन र हरेक शरणार्थीले परिवार पाल्न केही काम या सीप सिक्ने मौका पाउनु मानवीय अधिकार पनि हो । प्रत्येक वर्ष जुन २० तारिखलाई अन्तर्राष्ट्रिय शरणार्थी दिवस मनाउने निर्णय भएको थियो […]

भुटानी शरणार्थी नेता डा.भम्पा राईकाे निधन

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अगुवा नेता राईको ७५ वर्षको उमेरमा निधन भएको हो । उनको आइतबार बिहान २ बजेर...

शरणार्थी बने २५ लाख युक्रेनी

काठमाडौं, फागुन २८ । रुसी आक्रमणका कारण युक्रेनमा शरणार्थी संकट दिनप्रतिदिन बढ्दो क्रममा छ। रुसी हमलाको पछिल्लो दुई सातामा २५ लाख युक्रेनी नागरिक शरणार्थी बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो गान्डीले रुसी आक्रमणबाट शरणार्थी बन्ने युक्रेनीको संख्या बढिरहेको बताएका छन्। उनले शरणार्थी बन्न बाध्य २५ लाखमध्ये एक लाख १६ हजार तेस्रो मुलुकका […]

शरणार्थी नेताको हत्या

बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ । कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए । उनीहरू करिब पाँच जनाको समूहमा रहेका एक प्रत्यक्षदर्शी शरणार्थीले बताएका छन् । शिविरस्थित आफ्नो कार्यालय परिसरमा अन्य शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको प्रहरी उपरीक्षक मोहम्मद नैमुल हकले पुष्टि गरे । सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्...

१४ रोहिंग्या शरणार्थी पक्राउ

नेपालमा अवैधरूपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थी काठमाडाैँको बौद्धबाट पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले ती रोहिंग्या बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने बताए । ती रोहिंग्या शरणार्थी कसरी नेपाल प्रवेश गरे भन्ने बारेमा खोजी भइरहेको जानकारी दिँदै उनले भने– ‘नेपालमा यसअघि रहँदै आएका रोहिंग्या शरणार्थी बस्दै आएको कपनतर्फ जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’ प्रहरीले उनीहरू दलालमार्फत बंगलादेशबाट स्थ...

ओलम्पिकमा २९ शरणार्थी खेलाडी

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले दोस्रोपटक ओलम्पिक स्पर्धामा शरणार्थी टोली समावेश गरेको छ । टोकियो ओलम्पिकमा २९ जना शरणार्थी खेलाडीको एक टोलीले प्रतिस्पर्धा गर्नेछ । आइओसीले रियो ओलम्पिकमा पहिलोपटक शरणार्थी खेलाडीलाई अवसर दिएको...

भुटानी शरणार्थी शिविरमा आगलागी, जलेर एकको मृत्यु

भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक शरणार्थी वृद्धको मृत्यु भएको छ । दमक– ३ स्थित भुटानी शरणार्थी शिविर डी– ४ छाप्रो नम्बर ३२५ मा आगो लागेको हो  ।  आगलागीमा...