भुटानी शरणार्थी नेता डा.भम्पा राईकाे निधन

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन भएको छ । भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनका अगुवा नेता राईको ७५ वर्षको उमेरमा निधन भएको हो । उनको आइतबार बिहान २ बजेर...

सम्बन्धित सामग्री

हेर्दाहेर्दैमा राखियो नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दा आज (शुक्रबार) जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा ‘हेर्दाहेर्दै’मा राखेको हो । सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) नेता तथा प्रतिनिधि …

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्। ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि...

नेपालीलाई भुटानी शरणार्थी बनाउने धन्दामा कसरी जोडियो गृह प्रशासन ?

२० वैशाख, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै लाखौं असुलेको गिरोहलाई राजनीतिक नेतृत्वदेखि गृह मन्त्रालयका सचिवसम्मले सहयोग गरेको भेटिएको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । […]

कुटपिटकाे बदला लिन भुटानी शरणार्थी गुरुङको हत्या

कुटपिटकाे बदला लिनलाई दमकस्थित भुटानी शरणार्थी शिविरका लालबहादुर गुरुङको हत्या भएको खुलेको छ। बुधबार झापा र इलामको सीमाना इलाम चुलाचुली–५ स्थित रतुवा खोलाको झोलुङ्गे पुलमा धारिलो हतियार प्रयोग गरी गुरुङको...

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न नौ जना सार्वजनिक

भुटानी शरणार्थी लालबहादुर गुरुङको हत्यामा संलग्नलाई प्रहरी पक्राउ गरी आज ९शुक्रबार ०सार्वजनिक गरेको छ । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी क्याम्पमा बस्ने ४४ वर्षीय एल।बि।भन्ने लालबहादुर गुरुङलाई १०÷१२ जना अपरिचित व्यक्तिहरूले खुकुरी, ढुङ्गा प्रहार गरि खुट्टाको छिपारी, घुँडा र दाहिने कुममा काटी गम्भीर घाइते बनाई फरार भएका थिए । गुरुङको उपचारको क्रममा झापाको विएण्डसी […]

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न रहेको आशंकामा तीन पक्राउ

दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भएको आशङ्कामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप...

भुटानी शरणार्थी शिविरभित्र एकजना मृत फेला

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविर भित्र एक व्यक्त्ति मृत फेला परेका छन् । शरणार्थी शिविरको ‘सेक्टर सी’मा बस्दै आएका ४० वर्षीय दलबहादुर मगर शुक्रबार घरभित्रै ओछ्यानमा मृत फेला...

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण

रासस। भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिनअघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरेको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो। शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ। सङ्क्रमण पुष्टि भएका सबैलाई आवश्यक औषधिसहित होम आइसोलेसनमा बस्न अनुरोध गरिएको छ।

भुटानी शरणार्थी शिविरमा आगलागी, जलेर एकको मृत्यु

भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक शरणार्थी वृद्धको मृत्यु भएको छ । दमक– ३ स्थित भुटानी शरणार्थी शिविर डी– ४ छाप्रो नम्बर ३२५ मा आगो लागेको हो  ।  आगलागीमा...