काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले मंगलवारको संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गरेका हुन् । सांसद दुलालले ट्राफिक प्रहरी र […]
काठमाडौँ, ६ असोज । सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जनाले चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आज आकस्मिक समयमा भाग लिने सांसदहरूले पटक–पटक सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताएका छन् । सांसद युवराज दुलालले काठमाडौँको त्रिपुरेश्वरचोकमा सवारीचालक र ट्राफिक प्रहरीबीचको […]
A protest has been held outside the burn hospital in Kirtipur against the death of a driver who was burned when a bus caught fire in Tripureshwor, Kathmandu.
नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तकको प्रवर्द्धनका लागि असोज ९ गतेदेखि बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीका अनुसार पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले असोज ९ देखि १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा ‘बृहत् पुस्तक प्रदर्शनी–२०८३’ आयोजना […]
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले मुलुक रवि लामिछानेको त्याग र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को क्यारेक्टरले बन्ने दाबी गरेका छन् ।